सपोर्ट नेपालले वालवालिकाको अधिकार र पोषणका लागि गरे जनचेतनामुलक कार्यक्रम

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
मंसिर ७ गते ।

वालवालिकाहरुको अधिकार तथा पोषणका लागि सपोर्ट नेपालको आयोजनामा शुक्रबार धनुषा जिल्लाको दुई पालिका विभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ । प्लान इन्टरनेशन नेपालको साझेदारीमा सपोर्ट नेपालको आयोजनामा संचालित सशक्त बालिका परियोजना अन्तरगत शहीदनगर नगरपालिका ४ नुनपट्टीमा सामाजिक दायित्व , वालविवाहबाट हुने असरहरु तथा यसको समाधानका लागि अभिभावकहरुको उपस्थितीमा छलफल सम्पन्न गरेको छ ।

परियोजना अन्तरतग अभिभावक शिक्षा कार्यक्रमको क्रममा बालबालिकाहरुको पोषणका लागि घरमै पाइने खाद्य पदार्थबाट पोष्टिक खाना बनाउन सिकाई वालवालिकाहरुलाई खुवाइएको सपोर्ट नेपालका फिल्ड सुपरभाइजर पप्पु कुमार मिश्रले जानकारी दिनुभयो । गर्भ देखि ८ वर्ष सम्मको वालवालिकाहरुलाई पोषणका लागि पोषणयुक्त खाना बनाउन सो नगरपालिकाका वडा नं. ९ गोठकोयलपुर, कमला नगरपालिका वडा नं. एक र २ मा भएको उहाँले जानकारी दिनुभयो ।

गोठकोयलपुरमा भएको कार्यक्रममा फिल्ड सुपरभाइजर इसा राउत, किरण साह, कमला नगरपालिका एकमा आशिष सिँह दनुवार, रोजी सिँह तथा वडा नं. २ मा बेचन कुमार सिँहले सहभागी अभिभावक महिला तथा वालवालिकाहरु बिच पोषण युक्त खाना बनाउन सिकाई वालवालिकाहरुलाई कार्यक्रम स्थलमै खुवाउनु भएको थियो । वालवालिकाहरुको शारीरिक र मानसिक विकास लगायतका अन्य सम्पुर्ण विकासका लागि अभिभावकहरुमा सचेतनाको लागि उक्त परियोजना संचालनमा रहेको संस्थाका अनुगमन मुलयांकन अधिकृत अनिल कुमार साहले जानकारी दिनुभयो ।

12 comments
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

1 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

1 दिन पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

2 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

2 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

14 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

15 दिन पहिले

गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..

जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..

28 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

1 महीना पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..

1 महीना पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..

2 महीना पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..

2 महीना पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..