सपोर्ट नेपालले वालवालिकाको अधिकार र पोषणका लागि गरे जनचेतनामुलक कार्यक्रम
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
मंसिर ७ गते ।
वालवालिकाहरुको अधिकार तथा पोषणका लागि सपोर्ट नेपालको आयोजनामा शुक्रबार धनुषा जिल्लाको दुई पालिका विभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ । प्लान इन्टरनेशन नेपालको साझेदारीमा सपोर्ट नेपालको आयोजनामा संचालित सशक्त बालिका परियोजना अन्तरगत शहीदनगर नगरपालिका ४ नुनपट्टीमा सामाजिक दायित्व , वालविवाहबाट हुने असरहरु तथा यसको समाधानका लागि अभिभावकहरुको उपस्थितीमा छलफल सम्पन्न गरेको छ ।
परियोजना अन्तरतग अभिभावक शिक्षा कार्यक्रमको क्रममा बालबालिकाहरुको पोषणका लागि घरमै पाइने खाद्य पदार्थबाट पोष्टिक खाना बनाउन सिकाई वालवालिकाहरुलाई खुवाइएको सपोर्ट नेपालका फिल्ड सुपरभाइजर पप्पु कुमार मिश्रले जानकारी दिनुभयो । गर्भ देखि ८ वर्ष सम्मको वालवालिकाहरुलाई पोषणका लागि पोषणयुक्त खाना बनाउन सो नगरपालिकाका वडा नं. ९ गोठकोयलपुर, कमला नगरपालिका वडा नं. एक र २ मा भएको उहाँले जानकारी दिनुभयो ।
गोठकोयलपुरमा भएको कार्यक्रममा फिल्ड सुपरभाइजर इसा राउत, किरण साह, कमला नगरपालिका एकमा आशिष सिँह दनुवार, रोजी सिँह तथा वडा नं. २ मा बेचन कुमार सिँहले सहभागी अभिभावक महिला तथा वालवालिकाहरु बिच पोषण युक्त खाना बनाउन सिकाई वालवालिकाहरुलाई कार्यक्रम स्थलमै खुवाउनु भएको थियो । वालवालिकाहरुको शारीरिक र मानसिक विकास लगायतका अन्य सम्पुर्ण विकासका लागि अभिभावकहरुमा सचेतनाको लागि उक्त परियोजना संचालनमा रहेको संस्थाका अनुगमन मुलयांकन अधिकृत अनिल कुमार साहले जानकारी दिनुभयो ।
जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..
जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..
2 दिन पहिले
जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..
जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..
2 दिन पहिले
धनुषामा २०० केजी प्रतिबन्धित गाँजा बरामद, तीन वटा साइकल à¤..
जनकपुरधाम कात्तिक १६। सशस्त्र प्रहरी बल, नेपालले धनुषा जिल्लाबाट ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छà¥..
2 दिन पहिले
राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..
जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..
4 दिन पहिले
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
5 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
8 दिन पहिले
राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..
जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..
4 दिन पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
1 महीना पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
1 महीना पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
2 महीना पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
2 महीना पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..