सपोर्ट नेपालले वालवालिकाको अधिकार र पोषणका लागि गरे जनचेतनामुलक कार्यक्रम

5 घन्टा पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
मंसिर ७ गते ।

वालवालिकाहरुको अधिकार तथा पोषणका लागि सपोर्ट नेपालको आयोजनामा शुक्रबार धनुषा जिल्लाको दुई पालिका विभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ । प्लान इन्टरनेशन नेपालको साझेदारीमा सपोर्ट नेपालको आयोजनामा संचालित सशक्त बालिका परियोजना अन्तरगत शहीदनगर नगरपालिका ४ नुनपट्टीमा सामाजिक दायित्व , वालविवाहबाट हुने असरहरु तथा यसको समाधानका लागि अभिभावकहरुको उपस्थितीमा छलफल सम्पन्न गरेको छ ।

परियोजना अन्तरतग अभिभावक शिक्षा कार्यक्रमको क्रममा बालबालिकाहरुको पोषणका लागि घरमै पाइने खाद्य पदार्थबाट पोष्टिक खाना बनाउन सिकाई वालवालिकाहरुलाई खुवाइएको सपोर्ट नेपालका फिल्ड सुपरभाइजर पप्पु कुमार मिश्रले जानकारी दिनुभयो । गर्भ देखि ८ वर्ष सम्मको वालवालिकाहरुलाई पोषणका लागि पोषणयुक्त खाना बनाउन सो नगरपालिकाका वडा नं. ९ गोठकोयलपुर, कमला नगरपालिका वडा नं. एक र २ मा भएको उहाँले जानकारी दिनुभयो ।

गोठकोयलपुरमा भएको कार्यक्रममा फिल्ड सुपरभाइजर इसा राउत, किरण साह, कमला नगरपालिका एकमा आशिष सिँह दनुवार, रोजी सिँह तथा वडा नं. २ मा बेचन कुमार सिँहले सहभागी अभिभावक महिला तथा वालवालिकाहरु बिच पोषण युक्त खाना बनाउन सिकाई वालवालिकाहरुलाई कार्यक्रम स्थलमै खुवाउनु भएको थियो । वालवालिकाहरुको शारीरिक र मानसिक विकास लगायतका अन्य सम्पुर्ण विकासका लागि अभिभावकहरुमा सचेतनाको लागि उक्त परियोजना संचालनमा रहेको संस्थाका अनुगमन मुलयांकन अधिकृत अनिल कुमार साहले जानकारी दिनुभयो ।

12 comments
ओरेकको प्रदेश स्तरयि परमर्श बैठक सम्पन्न

जनकपुरधाम मंसिर ७ गते ।ओरेक मधेस प्रदेश कार्यालय जनकपुरको आयोजनामा बर्दिबास नगरपालिका स्तरीय सरोकारवालाहरूसँ..

5 घन्टा पहिले

ओरेकको प्रदेश स्तरयि परमर्श बैठक सम्पन्न

जनकपुरधाम मंसिर ७ गते ।ओरेक मधेस प्रदेश कार्यालय जनकपुरको आयोजनामा बर्दिबास नगरपालिका स्तरीय सरोकारवालाहरूसँ..

5 घन्टा पहिले

शिक्षा नीतिमा सुधारका लागि शिक्षा मन्त्री र सचिवलाई सुझ..

जनकपुरधाम मंसिर ७ गते ।प्रदेश सरकारले बनाउन लागेको शिक्षा नीतिलाई थप प्रभावकारी बनाउन दलित जनजाति उत्थान केन्द..

5 घन्टा पहिले

सपोर्ट नेपालले वालवालिकाको अधिकार र पोषणका लागि गरे जनच..

जनकपुरधाम मंसिर ७ गते । वालवालिकाहरुको अधिकार तथा पोषणका लागि सपोर्ट नेपालको आयोजनामा शुक्रबार धनुषा जिल्लाको ..

5 घन्टा पहिले

न्याय क्षेत्रका सेवा प्रदायक र सेवाग्राही बिच संवाद सम्..

जनकपुरधाम मंसिर ७ गते । आम नागरिकलाई कानुनी सहायता प्रदान गर्न संचालनमा रहेका स्थानीय तहका न्यायिक समितिले गरिर..

5 घन्टा पहिले

नेपाल सद्भावना पार्टीको सातौँ महाधिवेशन जनकपुरधामा सम्..

जनकपुरधाम मंसिर ४ गते ।नेपाल सद्भावना पार्टीको जनकपुरधाममा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध..

3 दिन पहिले

ओरेकको प्रदेश स्तरयि परमर्श बैठक सम्पन्न

जनकपुरधाम मंसिर ७ गते ।ओरेक मधेस प्रदेश कार्यालय जनकपुरको आयोजनामा बर्दिबास नगरपालिका स्तरीय सरोकारवालाहरूसँ..

5 घन्टा पहिले

शिक्षा नीतिमा सुधारका लागि शिक्षा मन्त्री र सचिवलाई सुझ..

जनकपुरधाम मंसिर ७ गते ।प्रदेश सरकारले बनाउन लागेको शिक्षा नीतिलाई थप प्रभावकारी बनाउन दलित जनजाति उत्थान केन्द..

5 घन्टा पहिले

गोठकोयलपुरका महिलालाई सपोर्ट नेपालले खेलौना बनाउन सिका..

जनकपुरधाम मंसिर ३ गते ।बालबालिकाहरुलाई सानै देखि बौद्धिक क्षमताको विकासका लागि आफ्नै घरमा बनाउने खेलौनाबाट खेल..

4 दिन पहिले

सिओसी कक्षा सहजकर्ताहरुलाई प्रशिक्षक प्रशिक्षण सम्बन्..

जनकपुरधाम कातिक ३० गते ।धनुषा जिल्लाको बिदेह नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका तथा जनकननदनी गाउँपाल..

6 दिन पहिले

ज्वासको तिन दिने अभिभावक शिक्षा सम्बन्धि तालिम सम्पन्न

जनकपुरधाम कातिक ३० गते ।किशोरीहरुलाई सशक्त बनाउन उनिहरुको सर्वाङिगक विकासको लागि काम गरी रहेको जानकी महिला जाग..

8 दिन पहिले

मधेशका पालिकाहरुले यो वर्ष शिक्षा योजना बनाउने

जनकपुरधाम कातिक ३० गते ।मधेश प्रदेशका अधिकांश स्थानीय तहले अहिले सम्म पालिका स्तरीय योजना बनाउन नसकेकाले सामुद..