लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत खजुरी बजारमा सडक नाटक
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
पुस ८ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं: ४ को खजुरी बजारको लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन गरिएको छ ।
आसमान नेपाल, SDRC,CFWA,Remi र JWASको संयुक्त आयोजना रहेको कार्यक्रममा सम्वन्य जनकनन्दिनी गाउँपालिका र ईलाका प्रहरी कार्यालय खजुरीको रहेको थियो भने प्लान इन्टरनेशनल नेपालको सहकार्यमा आयोजित सडक नाटकमा दाइजो प्रथाले समाजमा पारेको नकारात्मक असरको चित्रण गर्दै घरभित्र दाइजोको कारणले महिलाले भोग्नु पर्ने पीडाको अनुभव गराउँदै न्यायिक अधिकार खोज्नका लागि महिलाले निकायसम्म पुग्न जरुरी रहेको सन्देश बोकेको सडक नाटक प्रदर्शनमा बाक्लो उपस्थिति स्थानियको रहेको थियो ।
आयोजित कार्यक्रममा स्थानिय समाजसेवी, बुद्धिजीवी तथा पत्रकार विभिन्नलैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत खजुरी बजारमा सडक नाटक संघ संस्थाका प्रतिनिधीहरु, समाजसेवी, प्रहरी, महिला, बालबालिका लगायतको सहभागिता रहेको थियो ।
राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..
जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..
12 घन्टा पहिले
राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..
जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..
12 घन्टा पहिले
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
2 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
5 दिन पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
5 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
5 दिन पहिले
राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..
जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..
12 घन्टा पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
1 महीना पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
1 महीना पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
2 महीना पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
2 महीना पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..