गाउँपालिका अध्यक्षलाई किशोरीले बुझाए घोषणापत्र
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम ,पुष ८ गते । धनुषा जिल्लाको जनकनन्दनी गाँउपालिकाका किशोरीहरुले समाजिक सरोकारका मुद्दाहरु उठान गरी स्थानीय सरकार सँग सम्बोधन गराउन पहल शुरु गरेका छन । प्लान इनटरनेशनलको सहयोगमा सामुदायिक परिवार कल्याण संघले जनकनन्दनी गाँउपालिकाको कार्यालयमा सोमबार आयोजना गरेको गर्लस टेक ओभर कार्यक्रममा सहभागि भएका किशोरीहरुले पालिकाका अध्यक्ष दिपिन देव यादवलाई किशोरीहरुले तयारपारेको घोषणा पत्र बुझाउदै शिक्षा ,स्वास्थय ,प्रजनन् स्वास्थ्य ,सुरक्षा र संरक्षणका विषयमा देखिएका समस्याहरुलाई समाधानका लागि पहल गर्न आग्रह गरेका थिए ।
किशोरीहरुले स्वास्थय संस्थामा निशुल्क सेनेटरी प्याडको व्यवस्थापन हुनु पर्ने ,किशोरीहरुको स्वास्थय आवश्यकताका लागि योग्य र प्रशिक्षित स्वास्थकर्मीहरु तोकिनु पर्ने , संकटको समयमा किशोरीहरुको स्वास्थय सेवा र आवश्यक सामग्रीमा पहुँचलाई सुनिश्चित गर्न प्रभावकारी कदम चाल्नु पर्ने ,किशोरीहरुलाई प्रजनन् स्वास्थय सम्बन्धी व्यावसायिक सेवाहरु उपलब्ध गरिनु पर्ने ,सबै किशोरीहरुका लागि निःशुल्क र गुणस्तरिय विद्यालय शिक्षा सुनिश्चित हुनु पर्ने ,किशोरीहरुको उच्च शिक्षाका लागि छात्रवृति प्रदान गर्नु पर्ने ,किशोरीहरुले पढदै गर्दा सीप सिक्न र आम्दानी गर्न प्राविधिक शिक्षा जस्ता उपलब्ध गर्नु पर्ने ,सबै किशोरीहरुको सुरक्षा र संरक्षण सुनिश्चित गर्नु पर्ने सहितका मुद्दाहरु समावेश गरी तयार पारेको घोषणा पत्रमा यादवलाई बुझाएका थिए । उनीहरुको घोषणा पत्र बुझदै अध्यक्ष यादवले किशोेरीहरुले तयार पारेको घोषणा पत्रमा उल्लेखित विषयहरु सकारात्मक रहेको र किशोरीहरुले उठाएका समाजिक सरोकारका विषयहरुलाई सामाधानका लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । गर्लस टेक ओभर कार्यक्रममा अध्यक्ष यादवले सोही पालिकाका कक्षा ९ मा अध्यनरत्त १४ वर्षिय रितु कुमारीलाई केही समयका लागि गाँउपालिका अध्यक्षको जिम्मेवारी वहन गर्न दिनु भएको थियो ।
अध्यक्ष यादवले यस प्रकारको कार्यक्रमले किशोरीहरुमा आत्मबल बढनुको साथै समाज परिवर्तनका लागि केही गर्न सक्ने क्षमताको विकास हुने बताउनु भयो । उहाँले सच्चा लग्नका साथ कुनै पनि काममा लाग्दा सफलता मिल्ने गरेको भन्दै अगामी दिनमा किशोरीहरुको आत्मबल बढाउनका लागि पालिका स्तरबाट समेत विभिन्न खालका कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा प्लान इनटरनेशनल पूर्व क्षेत्रिय कार्यालय जनकपुरधामका प्रमुख रवि शंकर पंडित , ओफिसर अन्जु शाक्य ,सामुदायिक परिवार कल्याण संंघका कार्यक्रम संयोजक यमलाल सा शंकर , ,सामुदायिक परिवार कल्याण संंघका राजनन्दन यादव सहित विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
15 घन्टा पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
15 घन्टा पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
2 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
2 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
3 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
3 दिन पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
15 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
21 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
28 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
1 महीना पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..
1 महीना पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..
1 महीना पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..