पहुँच परियोजना अन्तर्गत बिद्यालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको बैठक सम्पन्न

3 दिन पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
पुस १९ गते । पहुँच परियोजना अन्तरगत शुक्रबार धनुषा जिल्लाको बटेश्वरमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको बैठक सम्पन्न भएको छ । यूएसआईडी, सिएसएम चेलेन्ज फण्ड अन्र्तगत द एशिया फाउण्डेसनको सहयोगमा आँगन संस्था द्धारा संचालित “पहुँच”– विद्यालयहरूमा सामुदायिक संलग्नता र सिकाइ निर्माण परियोजना अन्तर्गत सो बैठक सम्पन्न भएको हो ।

उक्त परियोजना अन्तर्गत बटेश्वर गाउँ पालिका वडा नं. ४ स्थित जनजाती राष्ट्रिय आधारभुत बिद्यालयमा बिद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरु बिच बिद्यालयमा गुणस्तरीय पठन पाठन र वालवालिकाहरु बिद्यालयमा नियमित रुपमा आउने वातावरण सृजन गर्न बिद्यालय र समुदाय बिच समन्वय र सहकार्यका लागि बैठकमा जोड दिएको थियो । बैठकमा बिद्यालय सुधार योजना तथा सरसफाई, खानेपानी, पठन पाठन, गृहकार्य जस्ता बिषय बस्तुहरुमा आधारित रही बिद्यालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरु बिच छलफल भएको थियो ।

पहुँच परियोजना अन्तर्गत बटेश्वर गाउँपालिकाको १० वटा बिद्यालयहरुमा बिद्यालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको बैठक हाल सम्म सम्पन्न गरिएको आँगन संस्थाका अध्यक्ष मिथलेश साहले जानकारी दिन्ुभयो ।

12 comments
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..

जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..

9 घन्टा पहिले

मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..

जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..

9 घन्टा पहिले

दलित समाज उत्थान समिति नेपालको साधारण सभा सम्पन्न

जनकपुरधाम पुस २२ गते ।समाजिक क्षेत्रमा लामो समय देखि कार्यरत दलित समाज उत्थान समिति नेपाल महोत्तरीको आइतबार २३ औ..

9 घन्टा पहिले

पहुँच परियोजना अन्तर्गत बिद्यालय ब्यवस्थापन समिति तथा ..

जनकपुरधाम पुस १९ गते । पहुँच परियोजना अन्तरगत शुक्रबार धनुषा जिल्लाको बटेश्वरमा विद्यालय व्यवस्थापन समिति तथा ..

3 दिन पहिले

पहुँच परियोजना अन्तर्गत सकारात्मक अभिभावकत्व सत्र संचा..

जनकपुरधाम पुस १५ गते ।यूएसआईडी, सिएसएम चेलेन्ज फण्ड अन्र्तगत द एशिया फाउण्डेसनको सहयोगमा आँगन संस्थाद्धारा संच..

8 दिन पहिले

युवा संजाललाई संस्थागत क्षमता अभिबृद्धि तालिम सम्पन्न

जनकपुरधाम पुस १२ गते । धनुषा जिल्लाको शहिदनगर नगरपालिका दुई वटा युवा संजालका सदस्यहरुलाई संस्थागत क्षमता अभिबृ..

10 दिन पहिले

श्रीराम मेमोरियल स्कुलमा पुरस्कार वितरण समारोह समपन्न

जनकपुरधाम १२ गते पुस ।जनकपुरधामको पुल चोकमा रहेको श्रीराम मेमोरियल ई.बो.स्कुलमा भएको विभिन्न प्रकारका अतिरिक्त ..

10 दिन पहिले

बालबालिकाको हेरचाहमा वुवाको भुमिका विषयक अन्तरक्रिया स..

जनकपुरधाम १२ गते पुस । वालवालिकाहरुको प्रारम्भिक विकासका क्रममा उनिहरुको हेरचाहमा आमाका संगै बुवाको पनि भुमिका..

10 दिन पहिले

गाउँपालिका अध्यक्षलाई किशोरीले बुझाए घोषणापत्र

जनकपुरधाम ,पुष ८ गते । धनुषा जिल्लाको जनकनन्दनी गाँउपालिकाका किशोरीहरुले समाजिक सरोकारका मुद्दाहरु उठान गरी स्..

14 दिन पहिले

लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत खजुरी बजारमा स..

  जनकपुरधाम पुस ८ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं: ४ को खजुरी बजारको लक्ष्मीनारायण मन्दिरको प..

14 दिन पहिले

देवघरमा आयोजित अन्तर्राष्ट्रिय मिथिला सम्मेलनमा राजीव ..

देवघर, झारखण्ड पुस ८ गते – अन्तर्राष्ट्रिय मिथिला सम्मेलन भव्य रूपमा देवघरमा सम्पन्न भएको छ। मिथिला संस्कृतिको..

14 दिन पहिले

सबैलामा नगर स्तरीय प्रारम्भिक बाल विकास समिति गठन

जनकपुरधाम पुस ८ गते । सबैला नगरपालिकामा १० सदस्य रहेको नगर स्तरिय प्रारम्भिक बाल विकास समिति गठन भएको छ । सो नगरपा..