ओरेकको लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा पालिका स्तरीय कार्यक्रमको सुरुवात

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
माघ २४ गते ।
मार्फत मधेश मधेश प्रदेशका छ वटा जिल्लाका १५ स्थानीय पालिकामा ‘रुपान्तरणका लागि सँगसँगै’ कार्यक्रम शुरु भएको छ ।
महिला पुर्नस्थापना केन्द्र (ओरेक नेपाल) ले बुधबार धनुषाको जनकपुरधाममा आयोजना गरेको लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा प्रदेश स्तरीय सरोकारवालाहरुसँगको समन्वय बैठक मार्फत मधेश प्रदेशका सप्तरी ,सिराहा धनुषा , रौतहट , बारा ,पर्सामा ‘रुपान्तरणका लागि सँगसँगै’ कार्यक्रम सुरुवात गरिएको छ । कार्यक्रम महिला मानव अधिकार रक्षक रास्ट्रिय संजालका सदस्य तथा मधेश प्रदेश संयोजक रेखा झाको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति धनुषा को प्रमुख राजनन्दन मण्डलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा मधेश प्रदेश सरकार खेलकुद तथा समाज कल्याण मन्त्रालयका महाशाखाका प्रमुख देब कुमारी खत्री, जनकपुरधाम उप महानगरपालिका उप प्रमुख किशोरी शाह ,नागराइन नगरपालिका उप प्रमुख राधा देवी यादव , जिल्ला समन्वय समितिको ,उप प्रमुख संगीता ठाकुर ,सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब प्रसाद कोइराला , जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख भूवनेश्वर तिवारी, रास्ट्रिय मानव अधिकार आयोग ,ओ सी एम सी लगायत सशक्त महिला समृद्ध नेपाल कार्यक्रमको ४ वटा यु एन एजेन्सी  यसका साझेदार संस्थाहरु र मधेश प्रदेशमा कार्यरत मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन ओरेक मधेश प्रदेश संयोजक विणा सिंहले गर्नु भएको थियो भने कार्यक्रम बारे स्लाइड प्रस्तुति ओरेक काठमाण्डौका कार्यक्रम संयोजक मिलन कार्की ज्यु ले गर्नु भएको थियो भने कार्यक्रम को बयबस्थापन कार्यक्रम अधिकृत लक्ष्मी निरौला ले गर्नु भएको थियो ।
कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो ।
मधेश प्रदेश सरकार खेलकुद तथा समाज कल्याण मन्त्रालयका महाशाखाका प्रमुख देब कुमारी खत्री , लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा सरकारी तथा गैरसरकारी सस्थाहरु सबै समन्वय बैठक राखेर योजना बनाएर कार्यक्रमहरु नदोहोरिने गरि सहकार्यमा कामगर्न मन्त्रालय समेत प्रतिवद् रहेको छ ।
ओ सी एम सी प्रमुख डा.रुवी सिंहले बिगत लामो समय देखि मधेश प्रदेशमा लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा सरकारी तथा गैरसरकारी स्तरबाट विभिन्न तालिम, गोष्ठी र सेमिनार निरन्तर गरि रहदा समेत आहिले आवस्था हेर्दा कार्यक्रम सुरुवात चरणमा रहेको जस्तो देखिएको छ , यहाको समुदायको चेतना कहिले सम्ममा परिवर्तन हुन्छ भन्ने आन्योल को अवस्था छ त्यसमा हाम्रो निरन्तर प्रयास रहेको छ र रहनु पनि पर्छ ।
गैरसरकारि सस्थाको तर्फबाट लैंगिक समानता तथा सामाजिकीकरणका लागि अधिकारधारी समुदाय,समुदायको आवस्यकतालाई मध्यनजर गरेर तालिम निर्देशिका तयारी गरेर कार्यक्रम संचालन गर्दा प्रभावकारी उदेश्य प्राप्त गर्न सकिने छ ।

 

 

12 comments
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

10 घन्टा पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

10 घन्टा पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

12 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

2 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

2 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

2 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

12 दिन पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

19 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

20 दिन पहिले

मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..

जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..

20 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..

28 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

1 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..