जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

1 घन्टा पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक निधनप्रति शोक व्यक्त गर्दै धनुषाका निजी विद्यालय तथा क्याम्पसमा दुई दिन बिदा हुने भएको छ ।
हिसान धनुषाका अध्यक्ष सञ्जिव कुमार ठाकुरले जारी गरेको सूचनाअनुसार स्वर्गीय मण्डलको निधनप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै निजी विद्यालयका छाता संगठनहरूको निर्णयबमोजिम २०८३ भदौ २२ गते सोमबार धनुषाका विद्यालय तथा क्याम्पसमा एक दिन शोक बिदा दिइने भएको हो । सोही निर्णयअनुसार हिसानमा आबद्ध सम्पूर्ण विद्यालय तथा क्याम्पसहरूमा पनि उक्त दिन पठनपाठन बन्द रहने जनाइएको छ ।

यसैगरी, नेपाल सरकारको निर्णयअनुसार २०८३ भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा रहेकाले लगातार दुई दिन शैक्षिक संस्था बन्द रहने भएका छन् । हिसान धनुषाले भदौ २४ गते बुधबारदेखि विद्यालय तथा क्याम्पसमा नियमित रूपमा पठनपाठन सञ्चालन हुने जानकारी दिएको छ । हिसान धनुषाले स्वर्गीय विक्रम मण्डलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी माता जानकीसँग प्रार्थना गरेको छ । साथै, बिदासम्बन्धी निर्णयबारे सम्बन्धित विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीलाई जानकारी गराइएको छ ।

12 comments
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

1 घन्टा पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

1 घन्टा पहिले

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावकारी उद्धारदेख..

काठमाडौं, २१ भदौ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुव..

1 घन्टा पहिले

मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..

जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..

9 घन्टा पहिले

इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..

जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..

10 घन्टा पहिले

सतकबीर रसिक जीक आयोजनामे १५१म मासिक कविगोष्ठी जनकपुरमे ..

जनकपुरधाम, २० भदौ । विगत एक सय ५१ महिना सँ अनवरत रुपमे संचालित मासिक कवि गोष्ठी शनिदिन सेहो जनकपुरधाममे सम्पन्न भे..

20 घन्टा पहिले

ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..

जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..

28 दिन पहिले

विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..

1 महीना पहिले

चिकनामा बालमैत्री समावेशी विद्यालय भवन तथा खेलमैदान उद..

  जनकपुरधाम, असार २९ गते । धनुषाको विदेह नगरपालिका–३, चिकनास्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा नवनिर्मित..

2 महीना पहिले

समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..

  जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..

2 महीना पहिले

जनकपुरधामका निजी विद्यालयमाथि उपमहानगरको कडा निगरानी, ..

  जनकपुरधाम, असार ४। जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूमा देखिएको अनियमितता नियन्त्रण गर्न अनुगमनल..

3 महीना पहिले

शंकर मावि धनौजीमा नयाँ भर्ना भएका विद्यार्थीलाई शैक्षि..

जनकपुरधाम असार ४ गते । नव शैक्षिक सत्र सुरु भए संगै धनुषा जिल्लको धनौजी गाउँपालिका वडा नं. २ स्थित शंकर माविमा नया..

3 महीना पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने

जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..

मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..

जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..