राप्रपा केन्द्रीय सदस्य ढुंगानासहितका २०० जना कांग्रेसमा प्रबेश, निधि र बस्नेतले गरे स्वागत

4 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य यस्मिन ढुंगानासहित सिन्धुपाल्चोक क्षेत्र नं २ का दुईसय भन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नयाँ बानेश्वरमा बिहिबार आयोजित कार्यक्रममा केन्द्रीय सदस्य ढुंगानासहितका नेताहरुलाई नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक क्षेत्र नं २ का उम्मेदवार मोहनबहादुर बस्नेतले स्वागत गरेका थिए।

No description available.

नवप्रबेशीहरुलाई कांग्रेसको सदस्यता प्रदान गर्दै नेता निधिले कांग्रेसको झण्डामा आबद्ध हुन आउनु भएका सबै नेता तथा कार्यकर्तालाई कांग्रेसले बलियो संरक्षण दिने बताउँदै चुनाबमा सत्तागठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गरे। मंसिर ४ को चुनाबमा कांग्रेसलाई विजयी गराउनु पहिलो दायित्व भएको स्मरण गराउदै नेता निधिले मोहन बस्नेत जस्तो कुशल नेता पाउनु सिन्धुपाल्चोकबासीका लागि गौरवको बिषय भएको उल्लेख गरे।

कांग्रेसको कुशल नेतृत्वका कारण लोकतान्त्रिक संविधान जारी हुन सकेको भन्दै उनले संविधानको सफल कार्यान्वयनका लागि आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनु पर्नेमा जोड दिए। एमालेको उक्साहटमा राष्ट्रपतिले पटक पटक संविधान उल्लंघन गरेकोले त्यसको संरक्षण गर्ने प्रमुख दायित्व कांग्रेसकै भएको बताए।

No description available.

त्यस अवसरमा राप्रपा त्यागेर कांग्रेस प्रवेश गरेका सबै नेता तथा कार्यकर्तालाई कांग्रेस उम्मेदवार बस्नेतले उचित सम्मान र इज्जत दिने बिश्वास दिलाए। जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूले जनताको सुख, दुःखमा साथ दिएको भन्दै त्यसो गर्नु आफ्नो दायित्व नै भएको उल्लेख गरे।

No description available.

त्यस अवसरमा नेतृ ढुंगानाले कांग्रेस नेता मोहन बस्नेतको कार्यशैलीबाट आफू प्रभाबित भएको भन्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आफूहरु प्रतिबद्धताका साथ लाग्ने बिश्वास दिलाइन्।

राप्रपाका शिवप्रसाद सापकोटा, सुमन खतिवडा, थलबहादुर तामाङलगायतका प्रभाबशाली नेताहरु कांग्रेस प्रवेश गरेका हुन्।साभार : स्पेसखबर

12 comments
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

23 घन्टा पहिले

सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

23 घन्टा पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

4 दिन पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

4 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

4 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

17 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

4 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

4 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

30 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

1 महीना पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले