नेहा चौधरी घटनाको छानबिन गर्न मधेशी आयोगद्वारा प्रहरी प्रधान कार्यालयलाई पत्राचार
4 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं । महोत्तरीको औरही निवासी नेहा चौधरीको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तुरुन्त कानूनीको दायरामा ल्याउन भन्दै मधेशी आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।आयोगले उजुरी प्राप्त गरेपछि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै घटनामा के कसो भएको हो ? छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कारवाहीको प्रक्रिया अगाडी बढाउन र त्यसको बारेमा आयोगलाई पनि जानकारी गराउन निर्देशन दिएको हो ।करिब ८ महिना पहिले महोत्तरीको रामगोपालपुर घर भएको डा.पंकज चौधरीसंग विवाह गरेकी नेहा चौधरीलाई दाइजोका नाममा श्रीमान र ससुराली पक्षले शारीरिक तथा मानसिक यातना दिएको आयोगमा उजुरी परेको छ । उक्त घटना सामाजिक संजालमा सार्वजनिक भएपछी नेहा माथि भएको अत्याचारको चर्को विरोध भइरहेको छ ।
तराई-मधेशमा दाइजोले गर्दा घरेलु हिँसाको समस्या यथावत रहेको र आयोगमा त्यस संग सम्बन्धित विभिन्न उजुरी आउने गरेको र ति समस्याप्रति आयोग गम्भीर रहेको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले नेपाल प्रेससँग बताए । उनले सोचमा परिवर्तन र चेतनाको स्तर वृद्धि नभए सम्म यस्ता समस्याले समाजमा कैयो चेलीबेटी यातनाको शिकार बन्ने कुरा डरलाग्दो रहेकोसमेत बताए ।प्रहरी प्रधान कार्यालयका अनुसार नेहा चौधरीले केहि समय पहिले नै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्दमा जानकारी गराएकी थिइन् ।केन्द्रमा पीडित र पीडकविच छलफल गराइएको थियो । तर, टुंगो नलागेपछि आफुमाथी घरेलु हिंसा भएको भन्दै उनले उजुरी गरेको नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक ‘डीआईजीपी’ टेकप्रसाद राईले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार पीडित महिलाले अदालतमा मानापाथी तथा अंश बण्डाको मुद्धा हालेको र पीडकले सम्बन्ध विच्छेदको मुद्धा अदालतमा दर्ता गराइसकेको छन् ।घरेलु हिंसा विरुद्धको उजुरी परेपछि पीडकलाई २ दिन हिरासतमा राखेर छोडिएको र उच्च प्राथमिकताका साथ अनुसन्धान भइरहेको डीआईजीपी राईले बताए । मधेशी आयोगले पत्राचार गरेको भए पनि अहिलेसम्म कुनै पनि निकायबाट औपचारिक पत्र नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साभार : नेपाल प्रेस
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
22 घन्टा पहिले
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
22 घन्टा पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
4 दिन पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
4 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
4 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
17 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई à..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
2 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेटà..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्à..
3 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
3 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
3 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
3 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी à¤..