
प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना
2 वर्ष पहिले प्रकाशित
Smrititimes


१५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
प्रचण्डको पारिवारिक स्रोतका अनुसार सीतालाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको हो । अस्पताल पुर्याउँदा उनको शरीरमा सोडियमको मात्रा कम पाइएको र आज केही सुधार देखिएको चिकित्सकलाई उद्धृत गर्दै स्रोतले बतायो । यद्यपि अस्पतालबाट कहिले डिस्चार्ज गर्ने भन्ने एकिन छैन ।
सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् ।
गत पुसमा उनलाई भारतको नयाँदिल्लीमा उपचार गरी ल्याइएको थियो । हालै उनका छोरीहरुले सामाजिक सन्जालमा पोष्ट गरेको एउटा तस्वीरमा सीताको स्वास्थ्य थप बिग्रिदै गएको जस्तो देखिन्थ्यो ।

राहतका शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति, आन्दोलन फिर्..
काठमाडौं, असोज १२ गते । आन्दोलनरत राहतका शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति भएको छ । आज दिउँसो मन्त्राल..
15 घन्टा पहिले
राहतका शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति, आन्दोलन फिर्..
काठमाडौं, असोज १२ गते । आन्दोलनरत राहतका शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति भएको छ । आज दिउँसो मन्त्राल..
15 घन्टा पहिले
असोज २४ गतेदेखि एमाले मधेस प्रदेश अधिवेशन, लोगो र नारा सा..
जनकपुरधाम, असोज १२ गते । नेकपा एमाले मधेस प्रदेशको प्रदेश कमिटीको अधिवेशन अगामी असोज २४ र २५ गते जनकपुरधामम..
20 घन्टा पहिले
जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष..
काठमाडौं,असोज १२ गते । जनता समाजवादी पार्टी (जसपा)को कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी स..
20 घन्टा पहिले
राष्ट्रपति जुद्ध सालिकबाट वसन्तपुर हिँडेर जाने
काठमाडौँ, असोज ११ गते । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्राकाे अवसरमा वसन्तपुर जाँदा जुद्ध सालिकबाट हिँड..
2 दिन पहिले
आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै
काठमाडौं , असोज ११ गते । विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँद..
2 दिन पहिले
ओलीले हामीलाई कारबाही गर्न सक्दैनन् : भीम रावल
१५ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई कारबाही गर्ने भन्ने कुरा ग..
2 वर्ष पहिले
ओली समूहभित्र पनि अन्तरविरोध : निर्णय सच्याएर अपानि
१७ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीले गरेको निर्णय सच्याएर अन्तरप..
2 वर्ष पहिले
ओलीले बोलाए महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक
१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएका छन..
2 वर्ष पहिले
फागुनभित्रै स्थानीय चुनाव हुन्छ : प्रधानमन्त्री ओली
१० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव ह..
2 वर्ष पहिले
वामपन्थीहरुलाई एकताबद्ध हुन प्रचण्डको अपील
९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्त..
2 वर्ष पहिले
प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना
१५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनला..
2 वर्ष पहिले
जनकपुरधाममा हरित विद्यालय अभियान शुरु, २१ सदस्यीय ईको क्..
जनकपुरधाम ,असोज ८ गते । जनकपुरधाममा हरित विद्यालय अभियान शुरु गरिएको छ । ग्रिन स्पेस नेपालले सो सोमबारबाट सो अभिय..
एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ
काठमाडौं, असोज ७ गते । चीनमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ।नेप..
राहतका शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति, आन्दोलन फिर्..
काठमाडौं, असोज १२ गते । आन्दोलनरत राहतका शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति भएको छ । आज दिउँसो मन्त्राल..
महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गंभीर घाइ..
प्रिया कर्ण जनकपुरधाम,असोज ६ गते । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका-७ मा छिमेकीको कुटपिटबाट एक जना महिला गं..