प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

3 वर्ष पहिले प्रकाशित

Smrititimes

१५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

प्रचण्डको पारिवारिक स्रोतका अनुसार सीतालाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको हो । अस्पताल पुर्‍याउँदा उनको शरीरमा सोडियमको मात्रा कम पाइएको र आज केही सुधार देखिएको चिकित्सकलाई उद्धृत गर्दै स्रोतले बतायो । यद्यपि अस्पतालबाट कहिले डिस्चार्ज गर्ने भन्ने एकिन छैन ।

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् ।

गत पुसमा उनलाई भारतको नयाँदिल्लीमा उपचार गरी ल्याइएको थियो । हालै उनका छोरीहरुले सामाजिक सन्जालमा पोष्ट गरेको एउटा तस्वीरमा सीताको स्वास्थ्य थप बिग्रिदै गएको जस्तो देखिन्थ्यो ।

12 comments
समीक्षा अधिकारी भन्छिन्- माया र करुणाको नाटक गर्ने पनि ब..

काठमाडौं ,फागुन १९ गते ।  गायिका समीक्षा अधिकारीले समाजमा दुई प्रकारका बलात्कारी रहेको उल्लेख गरेकी छन् ।आफ्न..

3 घन्टा पहिले

समीक्षा अधिकारी भन्छिन्- माया र करुणाको नाटक गर्ने पनि ब..

काठमाडौं ,फागुन १९ गते ।  गायिका समीक्षा अधिकारीले समाजमा दुई प्रकारका बलात्कारी रहेको उल्लेख गरेकी छन् ।आफ्न..

3 घन्टा पहिले

गुल्सन भन्छन्- आफूले चाहेकोभन्दा पनि टीमको रोल के हो त्य..

काठमाडौं ,फागुन १९ गते ।  अघिल्ला खेलमा जम्न नसकेका नेपाली राष्ट्रिय टिमका खेलाडी गुल्सन झाले नेदरल्यान्ड्सवि..

3 घन्टा पहिले

उखुको उत्पादन घटे थप व्यापार घाटाको खतरा

जनकपुरधाम ,फागुन १९ गते ।  पछिल्लो केही वर्षदेखि उखुको भुक्तानीमा हुने गरेको ढिलाइका कारणले किसानहरूमा उखु खेत..

3 घन्टा पहिले

विश्व बैंकले नेपालका दुई परियोजनालाई २० करोड डलर ऋण दिने

काठमडौं ,फागुन १८ गते ।  विश्व बैंकको कार्यकारी निर्देशक समितिले नेपालका २ वटा परियोजनाको लागि २० करोड डलर ऋ..

1 दिन पहिले

बंगलादेशको व्यवसायिक भवनमा आगलागीः ४३ जनाको मुत्यु

काठमाडौं,फागुन १८ गते ।  बंगलादेशको एक भवनमा भएको आलगालीमा परेर ४३ जनाको मृत्यु भएको छ । बेलायती समाचार संस्था..

1 दिन पहिले

‘अपांगताका विषय सम्बोधन गर्न रणनीति योजना जरुरी’

काठमाडौं, फागुन १७ : अपांगता भएका महिलाको अधिकार र संरक्षणका सवाललाई सम्बन्धित निकायले रणनीतिक योजनासहित सम्..

2 दिन पहिले

निषेधाज्ञा तोड्ने महतोको कार्यक्रममा लछारपछार र लाठीचा..

काठमाडौं, फागुन १६ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गर्दै राष्ट्रिय मुक्ति आन्दोलन अभियानमा लाग..

3 दिन पहिले

मधेस सभा : मुख्यमन्त्रीको राजीनामा माग्दै जनमतका सांसदद..

जनकपुरधाम,फागुन १५ गते । मधेस प्रदेशसभा बैठकमा जनमत पार्टीका सांसदहरूले मुख्यमन्त्री सरोजकुमार यादवको राजीन..

4 दिन पहिले

लोसपाबाट अलग्गिए महतो, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभि..

काठमाडौं,फागुन १४ गते ।  नेता राजेन्द्र महतोले लोसपा छाड्दै नयाँ अभियानको घोषणा गरेका छन् । आज काठमाडौंमा विश..

5 दिन पहिले

जापान नेपालको भरपर्दो विकासको सहयात्री : राष्ट्रपति पौड..

काठमाडौं,फागुन १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको एउटा द..

6 दिन पहिले

अपाङ्गतामैत्री संरचना निर्माणका लागि पहल गरिने : मेयर सा..

दिपेश मल्लिक जनकपुरधाम, फागुन १३ गते । जनकपुधाममा अपाङ्गहरुकाे सम्मानमा एक कार्यक्रमको आयोजना भएको छ ।  जनकपु..

7 दिन पहिले

धनुषाका धनाैजी गाउँपालिकामा विद्यार्थीको लागि मिथिला ..

दिपेश मल्लिक जनकपुरधाम, फागुन १२ गते । धनुषा जिल्लाको धनौजी गाउंपालिका वडा नं. २ मा ज्ञान ज्योती ई. बोर्डिङ्ग स्कू..

प्रधानाध्यापक यादवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं ,फागुन १५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय माध्यमिक विद्यालय लौकही, सुनसरीका तत्..

विश्व बैंकले नेपालका दुई परियोजनालाई २० करोड डलर ऋण दिने

काठमडौं ,फागुन १८ गते ।  विश्व बैंकको कार्यकारी निर्देशक समितिले नेपालका २ वटा परियोजनाको लागि २० करोड डलर ऋ..

मधेशी जनताको मत लिएर संघीय गणतन्त्रको संविधान निर्माण ग..

काठमाडौं ,फागुन १२ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई ख..