मधेश प्रदेशमा हालसम्मकै शान्तिपूर्ण निर्वाचन : मानव अधिकार आयोग
4 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम । राष्ट्रिय मानव अधिकार आयोगले मधेश प्रदेशमा मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा निक्कै शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा प्रदेशवासीमा धन्यवाद ज्ञापन गरेको छ । मानव अधिकार आयोग मधेश प्रदेशले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मधेश प्रदेशका ८ वटै जिल्लामा मधेशी तथा मुस्लिम आयोगको समेत सहभागितामा भएको निर्वाचनको अनुगमनको क्रममा सामान्य विवाद बाहेक प्रदेश भरिका सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण तथा जनताको उत्साहका साथ निर्वाचनमा सहभागी भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ ।निर्वाचन अगाडि, निर्वाचनका दिन तथा निर्वाचनपछि तीनै चरणको अनुगमन आयोगले गरेको बताउँदै आयोगका सदस्य सूर्य प्रसाद ढुङ्गेलले जानकारी दिँदै समग्रमा निर्वाचन निक्कै शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिनु भयो ।
आयोगका सदस्य ढुङ्गेलले मधेश प्रदेशका मतदाता एवं आम जनताले शान्तिपूर्ण रुपमा आफ्नो अभिमत जाहेर गरेर मधेश प्रदेश प्रतिको विगतमा भएको नकारात्मक भावनालाई हटाएर अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश दिनमा सफल भएको बताउनु भयो ।

निर्वाचनका लागि शान्ति सुरक्षाको राम्रो व्यवस्थाका साथै पर्चा पम्लेट तथा ब्यानर कमै मात्रामा प्रयोग भएको, ध्वनि प्रदूषण कमै भएको र आम मतदाताहरू पनि सजग र सचेत हुन थालेको पाइएको सदस्य ढुङ्गेलले जानकारी दिनु भयो । यसका साथै बालबालिकाको प्रयोग नगण्य मात्रामा भएको पाइएको पनि आयोगले जनाएको छ । मधेश प्रदेशमा मतदाता शिक्षाको कमी, निर्वाचन आयोगले व्यवस्था गरेको टोल फ्रि नम्बरको बारेमा मधेसका जनताले अनभिज्ञता प्रकट गरेको आयोगको प्रारम्भिक प्रतिवेदनमा उल्लेख रहेको छ । यसका साथै निर्वाचन गराउनका लागि विद्यालय परिसरको प्रयोग भएका कारणले विद्यालयको पठन पाठन पाँच दिन ठप्प पार्ने काम भएको र निर्वाचन सकिए पनि निर्वाचनमा प्रयोग भएका सामाग्रीहरू तथा विद्यालयको पर्खालमा भएका पर्चा पम्लेट सहितका अन्य सामाग्रीहरू जस्ताको त्यस्तै रहेको मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदनमा समेटिएको छ । आयोगले महिलाहरूको आयोगको मतदाता नामावलीमा नाउँ नभएको र वाली लगाउने तथा भित्र्याउने वेला भएका कारणले आम जनतामा मतदान प्रति कम उत्साह भएको आयोगको मधेश प्रदेशले सार्वजनिक गरेको अनुगमन प्रतिवेदनमा उल्लेख गरेको छ । पत्रकार सम्मेलनको संयोजन आयोगका मधेश प्रदेशका कार्यालय प्रमुख मञ्जु खतिवडाले गर्नु भएको छ । साभार : रेडियो नेपाल
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
2 दिन पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
2 दिन पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
2 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
3 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
3 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
8 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
2 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
2 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
2 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..