पर्साबाट प्रदेशसभामा कांग्रेस ३, जसपा २, माओवादी, लाेसपा र स्वतन्त्र एक-एक विजयी
4 वर्ष पहिले प्रकाशित
Smrititimes
वीरगञ्ज । पर्सा जिल्लामा बाम लोकतान्त्रिक गठबन्धनका ५ जना उम्मेदवार प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको छ । पर्सामा रहेको ८ प्रदेश सभाको सिटमा हालसम्म ५ जना बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार निर्वाचित हुनु भएको हो । निर्वाचित हुनेमा १ (क) मा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी, २ (क) मा नेपाली काँग्रेसका श्याम पटेल, २ (ख) मा लोसपाका रमेश कुर्मी, ३ (ख) मा नेपाली काँग्रेसका जनार्धन सिंह क्षेत्री र ४ (क) मा नेपाली काँग्रेसका शङ्कर चौधरी रहनु भएको छ ।१ (क) मा नेकपा माओवादी केन्द्रका रहबर अन्सारीले एमाले–जसपा गठबन्धनका एमालेका उम्मेदवार विचारी यादवलाई पराजित गर्नु भएको हो भने २ (क) मा नेपाली काँग्रेसका श्याम पटेलले एमाले–जसपा गठबन्धनका जसपामा रामनरेश यादवलाई पराजित गर्नु भएको हो ।त्यस्तैगरी, २ (ख) मा लोसपाका रमेश कुर्मीले स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहलाई पराजित गर्नु भएको हो । त्यसरी नै ३ (ख) मा नेपाली कांग्रेसका जनार्धन सिंह क्षेत्रीले एमाले–जसपा गठबन्धनका जसपाकी उम्मेदवार मधु गुप्तालाई पराजित गर्नु भएको हो ।त्यस्तैगरी, ४ (क) मा नेपाली कांग्रेसका शङ्कर चौधरीले एमाले–जसपा गठबन्धनका एमालेका उम्मेदवार जयप्रकाश थारुलाई पराजित गर्नु भएको हो । जसपाका यादव र एमालेका थारु पार्टीको जिल्ला अध्यक्ष हुनुहुन्छ । पर्साको प्रदेश सभा तर्फकै २ स्थानमा जसपा र १ स्थानमा स्वतन्त्र उम्मेदवार विजयी हुनु भएको छ । पर्साको १ (ख) मा एमाले–जसपा गठबन्धनबाट जसपाका उम्मेदवार मोहम्मद लालबाबु राउत गद्दी र ३ (क) मा स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल विजयी हुनु भएको हो । १ (ख) मा निर्वाचित लालबाबु राउत गद्दी, २ (ख) मा उम्मेदवार रमेश कुर्मी , ४ (क) मा निर्वाचित शङ्कर चौधरी र ४ (ख) मा निर्वाचित सिहासन साह कलवार दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनु भएको हो भने रहबर अन्सारी, श्याम पटेल , जनार्धन सिंह क्षेत्री र प्रमोद जयसवाल गरी ४ जना नयाँ अनुहार थपिनु भएको छ । साभार : गोरखापत्र
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
2 दिन पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
2 दिन पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
2 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
3 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
3 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
8 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
18 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
21 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
22 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
27 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
29 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
1 महीना पहिले