इण्डोनेसियाली खाना : जडीबुटी र मसलायुक्त भिन्न भोजन संस्कृति
6 वर्ष पहिले प्रकाशित
Smrititimes
इन्डोनेसिया विश्वको दोस्रो सबैभन्दा ठूलो जैविक विविधताले युक्त देश हो । यसमा केही ठूला टापु र सयौं साना टापुहरू छन् । देशको माटो र जलवायुका कारणले कृषि बालीनाली र पशुहरूको उत्पादनमा ल्याएको विविधतासँगै यहाँको खाद्य संस्कारमा पनि आफ्नै किसिमको विविधता पाइन्छ । इन्डोनेसियामा ९३१ आदिवासी समूह छन् भने ९०० भन्दा धेरै खानाका मौलिक परिकारहरू छन् । इन्डोनेसियामा भौगोलिक र सांस्कृतिक विविधताका कारण केही यस्ता अनौंठा व्यञ्जनहरू पनि बन्ने गर्छ जुन अन्यत्रभन्दा पूर्ण रूपमा फरक छन् ।
इण्डोनेसियाको पर्यटन र रचनात्मक अर्थव्यवस्था मन्त्रालयको २०१२को एक रिपोर्ट अनुसार इण्डोनेसियामा ३० किसिमका परम्परागत खाद्य संस्कार छन् । योग्यकर्त्ता सुप्रसिद्ध इन्डोनेसियाली पाक संस्कृतिको केन्द्र हो । यस अध्ययनमा योग्यकर्त्ताले जाभानी परम्परागत खाद्य पदार्थ र संस्कृतिको एक प्रतिनिधिको रूपमा भूमिका खेलेको देखाएको छ । योग्यकर्ता इन्डोनेसियाको जाभा टापुमा अवस्थित सहर हो। यो सहर शिक्षा, परम्परागत जाभाली ललित कला तथा बतिक, ब्याले, नाटक, सङ्गीत, साहित्य र पपेट सो जस्ता सांस्कृतिक परम्पराहरूका लागि प्रख्यात छ।
क्षेत्रीयताको हिसाबले इण्डोनेसियाली खानालाई इण्डोनेसियाको पश्चिमी भेगमा पाइने खाद्य परिकार, इण्डोनेसियाको मध्य भागमा रहेको खाद्य संस्कार र पूर्वी इण्डोनेसियाको खाद्य संस्कारको रूपमा व्याख्या गर्ने गरिन्छ ।
पश्चिमी इण्डोनेसियामा रहेको सुमात्रा, जाभा जस्ता क्षेत्रमा भोल्क्यानोइज, गोमांश, कुखुरा र अन्य मासुबाट बन्ने परिकारहरू बढी चर्चित छन् भने मध्यभागमा चामलबाट बन्ने परिकार र माछाजन्य परिकार बढी चर्चित छ भने पूर्वी भागमा मकै र कासावालाई मुख्य खानाको रूपमा मान्ने गरिन्छ ।
परम्परागत जाभानी खानाहरू स्थानीय सामग्रीबाट बनेका हुन्छन् जुन कम चिल्लो, बढी फाइबर र मध्यम वनस्पति प्रोटिन र कार्बोहाइड्रेट युक्त तत्वहरू समावेश हुन्छ । यी आहार पूर्ण पौष्टिकता युक्त परिकारहरू हुन्छन् । प्रायः स्थानीय मानिसहरूले नियमित रुपमा जामु, हर्बल पेय पदार्थ पिउँछन् जुन उनीहरूको स्वस्थ बानीको एक अंग बनेको छ। त्यहाँ धेरै सरकारी नीतिहरू छन् जसले परम्परागत र स्थानीयको प्रयोगलाई प्रोत्साहित गरेको छ र यस क्षेत्रमा आहार विविधीकरणलाई बढावा दिएको छ ।
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
4 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
4 दिन पहिले
सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..
बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..
4 दिन पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
4 दिन पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
4 दिन पहिले
साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम
जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..
4 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आà..
2 महीना पहिले
ठेरा गामक किसान सभकेँ सिंचाइ लेल मोटर उपहार
जनकपुरधाम, साउन २२ । धनुषाक मिथिला बिहारी नगरपालिका–१० ठेरा गामक किसान सभकेँ कृषि उत्पादन बढ़ेबाक संगहि सिंà..
2 महीना पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथà..
2 महीना पहिले
बर्दिवासमा कृषक महिला तथा युवा समूहसँग ओरेकको भेटघाट तथ..
जनकपुरधाम जेठ ५ गते । ओरेक का कार्यक्रम व्यवस्थापक सुलोचना खनाल तथा मधेश प्रदेश संयोजक विणा सिंह द्वारा बर्दिà..
5 महीना पहिले
एकडारा बेलाका ज्येष्ठ नागरिकलाई आँप तथा लिच्चीका विरुवà¤..
जनकपुरधाम पुस २५ गते ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. २ बेलाका ज्येष्ठ नागरिकहरुलाई जनही एक आँप र एक ..
9 महीना पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम भदौँ ५ गते । जनकपुरधाम उप–महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक à..
1 वर्ष पहिले
महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..
जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..
सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..
जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..