महोत्तरी ३ मा लोसपाका अध्यक्ष ठाकुर विजयी
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जलेश्वर । महोत्तरीको निर्वाचन क्षेत्र ३ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर विजयी हुनुभएको छ । शुक्रबार साँझ सम्पन्न मतगणना परिणामअनुसार लोसपा अध्यक्ष ठाकुर आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई दुई हजार पचास मतान्तरले निर्वाचित हुनुभएको हो । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार समेत रहनु भएका अध्यक्ष ठाकुर १६ हजार ३७५ मत ल्याएर विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनाको सुरुवाती चरणमा स्वतन्त्र उम्मेदवार रामआधार कापर अग्रस्थानमा रहे पनि अन्तिम परिणाम आउँदासम्म उहाँ १२ हजार ७३३ मत ल्याएर तेस्रो स्थानमा खुम्चिनुभयो । यसअघि २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा अध्यक्ष ठाकुर सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।साभार : गोरखापत्र
सिरहामा ‘उज्ज्वल भविष्य’को शुभारम्भः किशोरकिशोरी र युव..
सिराहा,१२ बैशाख ।सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने लक्ष्यसहित ‘उ..
4 दिन पहिले
सिरहामा ‘उज्ज्वल भविष्य’को शुभारम्भः किशोरकिशोरी र युव..
सिराहा,१२ बैशाख ।सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने लक्ष्यसहित ‘उ..
4 दिन पहिले
संस्थागत विद्यालयलाई विवरण बुझाउन जनकपुरधाम उपमहानगरप..
जनकपुरधामबैसाख ४ गते जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै संस्थागत विद्यालय..
12 दिन पहिले
भंगहा नगरपालिकामा बाल अधिकार संरक्षण कार्यविधि मस्यौदा..
जनकपुरधाम चैत २६ गते । महोत्तरीको भंगहा नगरपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तरगत बुधबार बाल..
20 दिन पहिले
लखौरीमा हनुमान टोल विकास संस्था गठन
जनकपुरधाम चैत २१ गते ।धनुषा जिल्लाको धनौजी गाउापालिका वडा नं. १ लखोैरीमा शुक्रबार हनुमान टोल विकास संस्था गठन भए..
25 दिन पहिले
ओरेकले मनाए ३५ औँ वार्षिकोत्सव
जनकपुरधाम चैत १९ गते । ओरेकको ३५ औ वार्षिकोत्सवको अवसरमा मधेस प्रदेश कार्यालयको प्राङ्गणमा ३५औ वार्षिक उत्सव मन..
26 दिन पहिले
सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..
जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..
2 महीना पहिले
मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..
फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..
2 महीना पहिले
जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..
जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..
2 महीना पहिले
मनिष झाके पोस्टर विहीन प्रचार अभियान
जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..
2 महीना पहिले
धनौजीमे एमाले आ जनमतके नेता कार्यकर्ता कांग्रेसमे प्रव..
जनकपुरधाम, ८ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ सँ प्रतिनिधि सभा सदस्य लेल बिमलेन्द्र निधि (नेपाली कांग्रेस) क उम..
2 महीना पहिले
परिवर्तन आ विकास लेल घण्टी पर मतदान करीः मनिष झा
जनकपुरधाम, ६ फागुन । राष्ट्रिय सवतन्त्र पार्टीके प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ के उम्मेदवार मनिष झा परिवर्त..
2 महीना पहिले
सिरहामा ‘उज्ज्वल भविष्य’को शुभारम्भः किशोरकिशोरी र युव..
सिराहा,१२ बैशाख ।सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने लक्ष्यसहित ‘उ..