प्रभास र कृति सेनन प्रेममा !
4 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं । वरुण धवन र कृति सेनन हालै आफ्नो फिल्म भेडियाको प्रमोशनका लागि रियालिटी शो पुगेका थिए । त्यहाँ, वरुणले अनौपचारिक रूपमा कृति सेननले आफ्नो आदिपुरुष सह-कलाकार प्रभाससँग डेट गरिरहेको संकेत गरे।सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा, कसैको नाम नलिई वरुणले कृति सेनन हाल बाहुबली स्टार प्रभाससँग सम्बन्धमा रहेको संकेत दिइरहेका छन् । बरुण धवन र कृति सेनन आफ्नो फिल्म भेडियाको प्रमोशनको सिलसिलामा रियालिटी शोमा पुगेका थिए । शोको क्रममा फिल्म निर्माता करण जोहरले वरुणलाई इन्डस्ट्रीका केही एकल अभिनेत्रीको नामबारे सोधे ।कृतिको नाम बरुणको सूचीमा हराइरहेको थियो, त्यसपछि करणले कृतिको नाम यो एकल अभिनेत्रीको सूचीमा किन छैन भनेर सोधे । तब वरुणले भने – “कृतिको नाम यस लिस्टमा छैन किनभने कृतिको नाम कसैको मनमा छ र त्यो व्यक्ति हाल मुम्बईमा छैन, उनी अहिले दीपिका पादुकोणसँग सुटिङमा छन्।”वरुणको कुरा सुन्नेबित्तिकै कृति हाँसेकी देखिन्छिन् । अहिले प्रभास दीपिका पादुकोणसँग ‘प्रोजेक्ट के’ मा काम गरिरहेका छन् ।यस क्रममा वरुणले कसैको नाम भने लिएनन् तर फ्यानले प्रभास र कृतिबीच केही चलिरहेको छ भन्ने विश्वास गरेका छन् । तर, केही सामाजिक सञ्जाल प्रयोगकर्ताका अनुसार मेगा बजेट फिल्म ‘आदिपुरुष’को पीआर प्रमोशनका लागि कृति र प्रभासको रिलेशनशिपको चर्चा चलिरहेको छ ।वरुण धवन र कृति सेननको भर्खरै रिलिज भएको फिल्म भेडियाले दर्शकको मिश्रित प्रतिक्रिया पाइरहेको छ । फिल्मले पहिलो सप्ताहन्तमा २८ करोड कमाएको छ । आदिपुरुषको कुरा गर्दा ओम राउतको निर्देशनमा बनेको यो फिल्म १६ जुन २०२३ मा रिलिज हुँदैछ ।यो पान इन्डिया फिल्म हो, जुन हिन्दी सहित तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा रिलिज हुनेछ । चलचित्रको बजेट करिब ५०० करोड रहेको छ तर टिजर रिलिज भएसँगै धेरै ट्रोल भएको छ ।फिल्मको कमजोर भीएफएक्स र भगवान राम, हनुमान र रावणको रूपलाई गलत रूपमा प्रस्तुत गरेकोमा फिल्मका निर्माताहरूले धेरै आलोचनाको सामना गर्नुपरेको थियो।साभार : डिसी नेपाल
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
15 घन्टा पहिले
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
15 घन्टा पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
3 दिन पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
4 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
4 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
17 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
3 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
4 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
29 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
30 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
1 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
3 महीना पहिले