सामाजिक परिवर्तनमा भित्ते चित्रकला महत्त्वपूर्ण
4 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम । पेन्टिङ क्षेत्रका कलाकारहरूले सामाजिक परिवर्तन तथा आय आर्जनका लागि भित्ते पेन्टिङ महत्त्वपूर्ण माध्यम हुन सक्ने बताउनुभएको छ ।जनकपुरधाममा आज आयोजना गरिएको एक कार्यक्रममा पेन्टिङ क्षेत्रका कलाकारहरूले सामाजिक परिवर्तन तथा आय आर्जनका लागि भित्ते पेन्टिङ महत्त्वपूर्ण हुने बताउनुभएको हो ।
नेपालमा रहेको संयुक्त राज्य अमेरिकाको राजदूतावासले आयोजना गरेको “अमेरिकाको कलाकारहरूसँग स्थानीय सामुदायिक सरोकारवालाहरू, नीति निर्माताहरूसँगको छलफल” कार्यक्रममा सहभागीहरूले भित्ते चित्रकलामार्फत अमेरिकामा थुप्रै आय आर्जन हुने गरेको जानकारी गराइएको थियो ।
संयुक्त राज्य अमेरिकाका प्रसिद्ध भित्ते चित्रकार म्यान वनले अमेरिकामा सार्वजनिक महत्त्वको स्थल, पर्यटकीय क्षेत्र तथा व्यापारिक स्थलमा कोरेका भित्ते चित्रकलाको प्रदर्शन गर्दै यसलाई सर्वसाधारणले निक्कै मन पराउने गरेको बताउनुभयो ।
उहाँले भित्ते चित्रकलामार्फत विभिन्न कम्पनीहरूले आफ्नो व्यापारको प्रवद्र्धन गराउने गरेको बताउनुभयो ।
मिथिला चित्रकलालाई आधुनिकता दिँदै सामाजिक परिवर्तनका लागि काम गर्दै आउनुभएकी जनकपुरधामका चित्रकार मनिषा साहले महिलामाथि हुने गरेको भेदभाव तथा हिंसालाई कम गर्नका लागि भित्ते चित्रकला महत्त्वपूर्ण हुने बताउनुभयो ।
नेपाली कलाकार खेम बहादुर पाल्पालीले भित्ते चित्रकलाको प्रयोग नेपालमा निक्कै पहिलादेखि हुँदै आएको बताउँदै मिथिला यसको उर्वर भूमि भएको बताउनुभयो ।
उहाँले स्थानीय चित्रकारहरूले मिथिला पेन्टिङको मौलिकता हराउन नहुने आवश्यकतामा जोड दिनुभयो ।
नेपालमा रहेको संयुक्त अधिराज्य अमेरिकाका राजदूतावासका सांस्कृतिक मामिला अधिकृत सारा जेसमिन नाईटले अमेरिकाका चित्रकारको तथा मिथिलाका चित्रकारहरूको अनुभव साटासाटले दुवै देशका चित्रकारहरू लाभान्वित हुने बताउँदै अमेरिका प्रसिद्ध कलाकारले चित्रकलामार्फत गरेको आय आर्जनबाट यहाँका कलाकारहरूलाई पनि प्रेरणा मिल्ने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रमको संयोजन धनुषाको वाईल्ड लाईफ ट्रष्ट धनुषाधामका अध्यक्ष देवनारायण मण्डलले गर्नु भएको थियो । साभार: रेडियो नेपाल
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
14 घन्टा पहिले
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
14 घन्टा पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
3 दिन पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
4 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
4 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
17 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
3 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
4 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
29 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
30 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
1 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
3 महीना पहिले