खाद्य सुरक्षा तथा गुणस्तर सम्बन्धी सचेतना गोष्ठी सम्पन्न
4 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम २० गते मंसिर । जनकपुरधाम क्षेत्र भित्र गुणस्तरीय खाद्यय पदार्थ उपभोग सम्बन्धी सरोकारबलाहरु संग एक अनतरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर उपभोग्य वस्तुको विक्रिवितरणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले किराना, जुस तथा पाउरोटी लगायतका व्यवसायीहरु संग गरेको उक्त गोष्ठीमा गुणस्तर खाद्य पदार्थ विक्रि सम्बन्धमा प्रशिक्षण दिइएको छ । खाद्य उद्योगी तथा व्यवसायीहरु संगको उक्त अन्तरक्रियामा सहभागीहरुले आफुहरुको व्यवसायमा भइरहेको समस्याका सम्बन्धमा जानकारी गराएपछि कार्यालयका प्रमुख विजय खानालले जनकपुरधाम क्षेत्र भित्र खाद्य वस्तुको उत्पादन तथा विक्रिको क्रममा गुणस्तरीयतामा विगतको भन्दा सुधार भएपनि थप सुधारको आवश्यक्ता रहेको बताउनु भयो । उहाँले किराना पसलहरुमा म्याद गुज्रेका तथा अखाद्य पदार्थहरु समेत विक्रि भईरहेको गुनासोहरु आएकाले व्यवसायीहरुलाई म्यद गुज्रेका सामानहरु छुट्ट्रै राख्न आग्रह गर्नुभयो । अुनगमनका क्रममा यस्ता समस्याहरु देखिए कारबाही समेत गरिने उहाँले चेतावनी समेत दिनुभएको थियो ।सो गोष्ठीमा बोल्दै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले निकट भविश्य देखि नै संघ संग जोडिएका बस्तुगत संगठनका व्यवसायीहरुलाई नियमित रुपमा तालिम प्रदान गरी अगामी दिनमा खाद्य तथा गुणस्तरीय क्षेत्रमा आफुहरु काम गर्ने बताउनु भयो । दर्जनौ व्यवसायीहरुको उपस्थितीमा भएको सो गोष्ठीमा बोल्दै कार्यालयका खाद्य अनुसन्धान अधिकृत रत्न कान्त झाले कानुन अनुसारको खाद्य पदार्थ विक्रि नभएको अवस्थामा अनुगमन गरी कारबाही गर्न सकिने बताउनु भयो । किराना व्यवसायी संघका अध्यक्ष विकास चौधरीले व्यवासयीहरुलाई आफुहरुले किराना पसलमा विक्रि गरेका सामानहरुको विल नियमित रुपमा बनाई कर छली नगर्न समेत व्यवसायीहरुलाई आग्रह गर्नुभएको थियो । गोष्ठीमा बोल्दै उपभोक्ता हित संरक्षण मंचका जनकपुर अध्यक्ष बटुकनाथ झाले उपभोक्ताको हितलाई ध्यानमा राखेर व्यवसायीहरुलाई अखाद्य सामानहरु विक्रि नगर्न आग्रह गर्नुभयो । जनकपुरधाम प्रदेशको राजधनी भईसकेकाले यहाँ गुणस्तरीय खाद्य पदार्थ विक्री भए यहाँ उपभोक्तलाई स्वास्थ्यकर हुनुका साथै पर्यटकहरुलाई समेत आकर्षण गर्न सकिने बताउनु भयो । सो गोष्ठीमा सहभागी व्यवसायीहरुले व्यवसायका क्रममा आफुहरुलाई भईरहेको समस्याका सम्बन्धमा जानकारी गराएको कार्यालयका खाद्य निरिक्षक प्रविण तिवारीले जानकारी दिनुभयो । उहाँले आफु बजारमा नियमित अनुगमन गरिरहेकाले व्यवसायीहरुलाई उपभोक्ताको हित विपरित काम नगरी कुनै समस्या भई कार्यालयमा आई जानकारी लिन समेत आग्रह गरिएको बताउनु भयो । सो कार्यक्रममा बोल्दै अर्गेनिक तरकारी कृषक जयशंकर नाथ झाले उपभोक्ताहरु समेत केहि सस्ताको नाउँमा अखाद्य पदार्थ सेवन गरीरहेको बताउनु भयो । अर्गेनिक तरकारी अपल महगो भएको कारणले जनकपुरधाममा विषदी युक्त तरकारी किन्ने उपभोक्ताले समेत सचेत हुनुपर्ने आवश्यक्ता उहाँले औल्याउनु भयो ।
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
14 घन्टा पहिले
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
14 घन्टा पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
3 दिन पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
4 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
4 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
17 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
3 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
4 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
29 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
30 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
1 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
3 महीना पहिले