अग्निजन्य हिँसा प्रभावितलाई अभिमुखिकरण
4 वर्ष पहिले प्रकाशित
Smrititimes
बटुकनाथ झा, जनकपुरधाम, २६ गते मंसिर । मधेश प्रदेशका अग्निजन्य हिँसा प्रभावितहरुलाई एक दिने अभिमुखिकरण जनकपुरधाममा सोमबार सम्पन्न भएको छ । विभिन्न कारणले अग्निजन्य हिँसाको सिकार भएका प्रदेशका धनुषा, महोत्तरी र सर्लाही जिल्लाका १६ जनालाई एक दिने अभिमुखिकरण तालिम प्रदान गरिएको छ । अग्निजन्य हिँसाका प्रभावितका क्षेत्रमा काम गरिरहेको संस्था विभीएस नेपाल तथा एक्सन एडको संयुक्त आयोजनामा भएको सो अभिमुखिकरणमा नेपाल सरकारले यस्ता प्रभावितहरुका लागि संचालन गरेको परियोजनाका बारेमा बिभिएस नेपालका कार्यक्रम संयोजक दिपेन्द्र तिवारीले जानकारी गराउनु भएको थियो । उहाँले अग्निजन्य हिँसा प्रभावितहरुका लागि सरकारको तर्फबाट उपलब्ध स्रोत साधनका बारेमा जानकारी गराउदै अहिले सम्म यस्ता प्रभावितका लागि संस्थाले गरिरहेको कामका बारेमा समेत जानकारी गराउनु भएको थियो । एक वर्षमा मधेश प्रदेशमा ९० जना अग्निजन्य हिँसाको सिकार भएको कार्यक्रम संयोजक तिवारीले जानकारी दिनुभयो । यस्ता अग्निजन्य हिँसाका प्रभावितहरुलाई निःशुल्क रुपमा उपचारको समेत व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । उक्त अभिमुखिकरणमा सहभागीहरुलाई अधिवक्ता अरुण कुमार यादवले एसिड तथा अग्निजन्य अपराध संग सम्बन्धीत कानुनी प्रावधान र उपचारको अवस्थाका बारेमा प्रशिक्षण दिनुभएको थियो । लैँगिक तथा महिला हिँसाका कारण अग्निजन्य हिँसा भईरहेपनि चाडपर्वको बेला समेत यस्ता घटना भईरहेको देखिन्छ । सतर्कता नअपनाइए पर्वको बेलामा यस प्रकारका घटनाहरु भईरहेको कार्यक्रम संयोजक तिवारीले जानकारी दिनुभयो । अग्निजन्य हिँसाका प्रभावितहरुलाई बरिष्ठ मनोविद तथा बिभीएस नेपालका मनोपरामर्शकर्ता पदम् प्रसाद घिमिरेले मनोपरामर्श प्रदान गर्नुभएको छ । यता, किर्तिपुर वर्नहस्पिटल काठमाडौँका प्रा. डा. शंकरमान राई तथा डा. किरण पौडेलले प्रादेशिक अस्पताल जनकपुरधामका अग्नि प्रभावितहरुको उपचारमा लंलग्न रहेका डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई समेत प्रशिक्षण दिनुभएको छ ।
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
2 दिन पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
2 दिन पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
2 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
2 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
2 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
7 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
18 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
20 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
21 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
26 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
28 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
1 महीना पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..