रामानन्द युवा क्लवको वार्षिकोत्सवमा तीन व्यक्तित्व सम्मानित

4 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, पुस ५ गते । जनकपुरधामको प्रसिद्ध रामानन्द युवा क्लबले आफ्नो ३७ औँ वार्षिकोत्सवको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ । नेपालको खेलकुदको क्षेत्रमा विशिष्ट योगदान दिनुभएका राष्ट्रिय खेलाडी अनिल मण्डललाई वशिष्ट चन्द्रकला खेल पुरस्कारबाट सम्मानित गरिएको छ । सो पुरस्कारमा सम्मानपत्र, दोसल्ला तथा २१ हजार नगद रहेको छ ।क्लबले स्थापना गरेको यस वर्षको विद्यापति स्मृति पदकबाट मैथिलीका प्रसिद्ध कवि काशीकान्त झालाई सम्मानित गरिएको छ । उक्त पुरस्कारमा सम्मानपत्र, दोसल्ला र १५ हजार नगद रहेको छ । कला र संस्कृतिको क्षेत्रमा प्रत्येक वर्ष प्रदान गर्दै आएको सरस्वती राजनारायण कला पुरस्कार गायक नवीन कुमार मिश्रलाई प्रदान गरिएको छ । उक्त पुरस्कारमा सम्मानपत्र, दोसल्ला तथा २५ हजार नगद रहेको छ ।तीन वटै पुरस्कारबाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवं पार्टीका संसदीय दलका नेता डा चन्द्रकान्त राउत (डा. सिके राउत ) ले एक कार्यक्रमका बीच सम्मानित व्यक्तिहरूलाई सम्मान गर्नुभएको हो ।कार्यक्रममा सहभागीहरूले रामानन्द युवा क्लबले यस क्षेत्रको भाषा, साहित्य, संस्कृति तथा समाजसेवाको क्षेत्रमा पु¥याएको योगदानको सराहना गर्दै आगामी दिनमा लागु औषधको दुर्व्यसनमा लागेका युवाहरूको क्षेत्रमा थप कामकाज गर्न आवश्यक भएको बताउनुभयो ।रामानन्द युवा क्लबका अध्यक्ष मनमोहन साहको अध्यक्षतामा भएको कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले रामानन्द युवा क्लबले यस क्षेत्रको भाषा, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा पु¥याएको योगदानको सराहना गर्दै सामाजिक परिवर्तनको क्षेत्रमा थप कामकाज गर्न आवश्यक भएको बताउनुभयो ।कार्यक्रममा समाजसेवाको क्षेत्रमा विशिष्ट योगदान दिनुभएका पवन कुमार सिघानीया, जनमत पार्टीका प्रदेश सभाका सदस्य सतिश सिंह, पूर्व प्रदेश सभाका सदस्य परमेश्वर साह, क्लबका पूर्व अध्यक्षहरू अमरचन्द्र अनिल, अनिल मिश्र, अशोक दत्त, सम्मानित हुनु भएकाहरूले पनि रामानन्द युवा क्लबले खेलेको भूमिकाका विषयमा बोल्नुभएको थियो ।

12 comments
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

11 घन्टा पहिले

सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

11 घन्टा पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

3 दिन पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

4 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

4 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

16 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

3 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

4 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

29 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

30 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले