प्रचण्डलाई चितवनबाट लखेटेर गोरखा पठाएका रवि उनकै अन्डरको सरकारमा
4 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं - राजनीति बडो विचित्रको हुन्छ । दुई महिनाअघिसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डलाई चितवन ३ मा उठ्नसमेत नदिएर गोरखा २ जान बाध्य बनाएका रवि लामिछाने अहिले उनकै अन्डरमा बसेर काम गर्नुपर्ने अवस्थामा पुगेका छन् ।प्रचण्ड नेतृत्वको सरकारमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सामेल हुँदैछ । उनकै नेतृत्वमा पार्टी सरकारमा जाने भएको छ । चितवन ३ मा प्रचण्ड उठेमा आफू पनि त्यहीँबाट उठ्ने भन्दै लामिछानेले तयारी गरेका थिए ।यदि लामिछाने उठेमा आफू पराजित हुने सम्भावना देखेरै प्रचण्ड गोरखा २ पुगेका थिए । प्रचण्ड गोरखा गएपछि लामिछाने पनि चितवन २ मा गए । चितवन ३ मा विक्रम पाण्डेले चुनाव जिते ।चितवन २ बाट ४९ हजार मत ल्याएका लामिछाने अहिले प्रचण्डलाई नै प्रधानमन्त्री बनाउन लागिपरेपछि हिजो घन्टी घन्टी भन्दै हिँडेकाहरूले पश्चाताप गरेका छन् ।आखिरमा रवि पनि कम्युनिस्ट नै रहेछन् भनेर चर्चा हुन थालेको छ । केपी ओली र प्रचण्डले बोलाउँदैमा खुरुक्क बालकोट पुग्ने रवि लामिछानेको हैसियत अबको निर्वाचनले देखाउने निश्चित छ । किनभने उनले पाएको मत सबै कांग्रेसको नै हो ।कांग्रेसमा असन्तुष्टिको फाइदा उठाएर २० सिट जितेका लामिछानेले प्रचण्डलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि उनको आलोचना हुन थालेको छ । रवि र छवि (प्रचण्ड) दुवैलाई देवत्वकरण गर्नेहरू अहिले लोकतान्त्रिक पार्टी कांग्रेसलाई चुनावमा पाखा लगाएमा पश्चाताप गर्न थालेका छन् ।अब प्रचण्डको सरकारमा रविले के गर्लान् भन्ने चासो चौतर्फी देखिएको छ । प्रचण्ड लहडमा निर्णय गर्ने नेता हुन् । उनको रिमोट कन्ट्रोल केपी ओलीको हातमा छ ।हिजो ओली र प्रचण्डलाई सत्तोश्राप गर्ने रवि अहिले उनकै अन्डरमा चल्न थालेपछि रास्वपामा ठूलो असन्तुष्टि देखिएको छ । गणेश कार्कीलगायतका नेताहरूले रविको निर्णयप्रति आपत्ति जनाएका छन् ।साभार : मिडिया डबली
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
2 दिन पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
2 दिन पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
2 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
2 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
2 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
7 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
18 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
20 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
21 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
26 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
28 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
1 महीना पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..