तीन तहको सरकारको समन्वयको आभावमा विपद् जोखिम व्यवास्थापनको काम प्रभावकारी भएन ः मन्त्री साह 

4 वर्ष पहिले प्रकाशित

Smrititimes

बटुकनाथ झा, जनकपुरधाम १३ गते पुस ।शीतलहर सुरु भएपछि मधेश प्रदेश सरकारले विपद् जोखिम न्यनिकरण तथा व्यवस्थापनका लागि संयुक्त अन्तरक्रिया गरेको छ । मधेश प्रदेशका गृह तथा संचार मन्त्रालयको आयोजनामा भएको सो अन्तरक्रियामा बोल्दै बोल्दै गृह तथा संचार मन्त्री भरत प्रसाद साहले विपद् व्यवस्थापन तिन वटै सरकारले गर्नुपर्ने संबिधानमा उल्लेख भएपनि समन्वयको आभावमा प्रभावकारी काम हुन नसकेको बताउनु भयो । विपदबाट बच्न मन्त्रालयले विभिन्न प्रकारका कामहरु गरिरहेको जानकारी गराउदै उहाँले तत्काल शितलहरबाट बच्न प्रदेशबासीलाई विभिन्न उपायहरु अपनाउन आग्रह गर्नुभयो । प्रदेश सरकारले विपद व्यवस्थापनका लागि बैठक गरी राहतका सामानहरु समेत उपलब्ध गराउने विषयमा छलफल भएको उहाँले बताउनु भयो । मधेश प्रदेश गृह तथा संचार मन्त्रालयको आयोजना तथा पिपुल इन निड, आत्म निर्भर सेवा केन्द्र तथा राष्टिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा भएको सो अन्तरक्रियामा बोल्दै मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक मसउद आलम खाँले विपद्बाट बच्न स्थानीय युवालाई प्रशिक्षित गर्नुपर्ने बताउनु भयो । विपद् आउनु भन्दा पुर्व नै यसको व्यवस्थापनका लागि सक्रिय हुनुपर्ने बताउदै उहाँले राज्यबाट राहतको लागि पहल गर्नु भन्दा स्थानीय स्तरमा युवालाई विपद्बाट बच्न प्रशिक्षण दिए कम खर्चमा प्रभावकारी काम हुने बताउनु भयो । मन्त्रालयका सचिव रामकुमार महतोको अध्यक्षतामा भएको सो अन्तरक्रियामा बोल्दै सशस्त्र प्रहरी नायव महानिरिक्षक गणेश ठाडा मगरले प्रदेशभर विपद् प्रभावितको सहि तथ्यांकको आभाव रहेको बताउदै सशस्त्र प्रहरीबलमा तालिम प्राप्त प्रहरी अधिकृतहरु रहेकाले विपद व्यवस्थापनमा सहयोग गर्ने बताउनु भयो । विपद्को समयमा परिचालित हुन सशस्त्र प्रहरी सदैब तयार रहेको उहाँले बताउनु भयो । सो अन्तक्रियामा मन्त्रालयका विपद् व्यवस्थापन महाशाखाले मधेश प्रदेशको विपद् जोखिक न्युनीकरण सम्बन्धी वर्तमान अवस्था, मन्त्रालयको भूमिका, राष्टिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले नीतिगत व्यवस्थापन तथा भावी कार्य दिशाका सम्बन्धमा जानकारी गराएका थिए । अन्तरक्रियामा पिपुल इन निीडका तर्फबाट आस्था प्रधानाङ्गले दिगो समाधान परियोजना अन्तरगत भईरहेको कामका सम्बन्धमा जानकारी गराउनु भएको थियो । त्यस्तै निर्मलमणी दहालले जलवायु परिवर्तन तथा स्थानीय अनुकूलन योजनाको अवस्था,आत्म निर्भर सेवा केन्द्रका जगत वस्नेतले मधेश प्रदेशमा भूमि,विपद् सामाजिक सुरक्षा कार्यक्रमका सवालहरुका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा विपद जोखिमका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी तथा अन्य सरोकारबलाहरुको सहभागिता रहेको थियो ।

12 comments
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

10 घन्टा पहिले

सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

10 घन्टा पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

3 दिन पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

4 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

4 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

16 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

3 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

4 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

29 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

30 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले