मधेसका मुख्यमन्त्री यादवले भने- घुस खुवाएर संघका कर्मचारी आउँछन् र दिनदहाडै कमिशन माग्छन्
4 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले संघको कर्मचारीले दिनदहाडै घुस माग्ने गरेको गुनासो गरेका छन् ।
विश्वासको मत लिनका लागि मुख्यमन्त्री राउतले प्रदेशसभा बैठकमा प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमाथि प्रदेशसभामा छलफल भयो । छलफलका क्रममा उठेको जिज्ञासाको जवाफ दिने क्रममा मुख्यमन्त्री राउतले संघका कर्मचारीले दिनदहाडै घुस माग्ने गरेको गुनासो गरेका हुन् ।
उनले भने, ‘म सभामुख रहेका बेला प्रदेश सरकारबाट मेरै क्षेत्रमा एउटा काम भएको थियो । त्यसका लागि कर्मचारीले १० प्रतिशत कमिशन मागे । म मुख्यमन्त्री लालबाबु राउत ज्यूलाई त्यतिबेला फोन गरेर भनेको थिए । त्यसपछि ति कर्मचारीले भने मुख्यमन्त्रीले त फोन गर्नुभएको थियो, त्यसैले अब ८ प्रतिशत मात्र दिनुस् ।’
‘कर्मचारीहरु संघमा घुस खुवाएर प्रदेशमा आउँछन्, ‘मुख्यमन्त्री यादवले भने, ‘त्यसैले प्रदेशको डर नै हुँदैन । दिनदहाडै कमिशन माग्छन् । त्यसै प्रहरी र कर्मचारी समायोजन जरुरी भएको छ ।’
उनले कर्मचारी र प्रहरी समायोजन भएपछि प्रदेशमा भ्रष्टाचार नियन्त्रण हुने विश्वास व्यक्त गरे । उनले निर्देशन दिए, ‘म यहीबाट निर्देशन दिन्छु, भ्रष्टाचार बन्द गर्नुस्, नत्र नराम्रो पनि हुनसक्छ ।’
मुख्यमन्त्री यादवले प्रहरी र कर्मचारी समायोजनका लागि सर्वदलीय टोली काठमाडौं जानुपर्ने अवस्था आउन सक्ने बताए । उनले संघीयतालाई कमजोर हुन नदिने सबै मिलेर मजबुत बनाउने काम गर्ने प्रतिवद्धता पनि जनाए ।
सदनमा उठेको जिज्ञासामा उनले विगतको सरकारले ५ वर्षमा के कति काम गरेको र के गर्न बाँकी रहेको रिपोर्ट पेश गर्न मुख्य सचिवको संयोजकत्वमा समिति समेत बनाएर निर्देशन दिएको बताए ।
मुख्यमन्त्री यादवले बाँकी भुक्तानी कति रहेको र किन भुक्तानी हुन नसकेको विषयको रिपोर्ट पेश गर्न सबै मन्त्रालयका सचिवलाई समेत निर्देशन दिइसकेको सदनलाई जानकारी गराए । उनले मधेश बलिदानी दिवसमा शहिद परिवारहरुको अवस्था हेरेर २५ देखि २ लाखसम्म सहयोग गर्ने पनि निर्णय हिजो नै गरेको बताए ।साभार : नेपाल प्रेस
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
2 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
2 दिन पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
2 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
2 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
15 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
16 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
2 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
2 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
28 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
28 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
1 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
3 महीना पहिले