कांग्रेस सहमहामन्त्री चौधरीको आमाको निधन, देउवाद्वारा दुःख व्यक्त
3 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व मन्त्री उमाकान्त चौधरीकी आमा मदेशिया थरुनीको आज बिहान २ बजे बारा जिल्ला क्षेत्र नं. १ कोल्हवी नगरपालिका वडा नं. ११ स्थित निवासमा निधन भएको छ । वि.सं. २००३ मा जन्मिएकी थरुनीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको पार्टीले जनाएको छ । पार्टी सभापति उनको निधनप्रति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ पार्टीका सहमहामन्त्री उमाकान्त चौधरी लगायत शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट सभापति देउवाले गहिरो समवेदना प्रकट गर्नुभएको छ ।‘साभार : रातोपाटी
महोत्तरीका दुई नगरपालिकामा पोषण सुधार अभियान सुरु
जनकपुरधाम वैशाख २८ गते महोत्तरी जिल्लाको रामगोपालपुर र औरही नगरपालिकामा समुदायको पोषण अवस्था सुधार गर्न..
4 घन्टा पहिले
महोत्तरीका दुई नगरपालिकामा पोषण सुधार अभियान सुरु
जनकपुरधाम वैशाख २८ गते महोत्तरी जिल्लाको रामगोपालपुर र औरही नगरपालिकामा समुदायको पोषण अवस्था सुधार गर्न..
4 घन्टा पहिले
जनकपुरधाममा महिला नेतृत्व तथा लैंगिक हिंसा न्यूनीकरण स..
जनकपुरधाम बैसाख २८ गते । जनकपुरधाम मा लैंगिक हिंसा तथा हानीकारक परम्परागत अभ्यास रोकथाम सम्बन्धी तीनदिने नेतृत..
5 घन्टा पहिले
जनकपुरमा डेढ हजार भन्दा बढी एचआईभी संक्रमित ७ सय ६१ जनाल..
बटुकनाथ झाजनकपुरधाम बैसाख २८ गते ।मधेश प्रदेशमा एचआईभीको अवस्था , चुनौती, उपलब्धि र आगामी लक्ष्यलाई महामारीको अव..
5 घन्टा पहिले
एकडारा–सम्सीमा बालबालिका र विपन्न परिवारलाई राहत तथा श..
जनकपुरधाम, बैेसाख २८ गते ।महोत्तरीको एकडारा र सम्सी गाउँपालिकामा बालबालिका तथा विपन्न परिवारलाई लक्षित गर्द..
20 घन्टा पहिले
२ दिनक भीतर एसईईक परिणाम
२७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) क परिणाम २ दिनक भीतर सार्वजनिक करब..
2 दिन पहिले
सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..
जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..
2 महीना पहिले
मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..
फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..
3 महीना पहिले
जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..
जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..
3 महीना पहिले
मनिष झाके पोस्टर विहीन प्रचार अभियान
जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..
3 महीना पहिले
धनौजीमे एमाले आ जनमतके नेता कार्यकर्ता कांग्रेसमे प्रव..
जनकपुरधाम, ८ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ सँ प्रतिनिधि सभा सदस्य लेल बिमलेन्द्र निधि (नेपाली कांग्रेस) क उम..
3 महीना पहिले
परिवर्तन आ विकास लेल घण्टी पर मतदान करीः मनिष झा
जनकपुरधाम, ६ फागुन । राष्ट्रिय सवतन्त्र पार्टीके प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ के उम्मेदवार मनिष झा परिवर्त..
3 महीना पहिले
मधेशमा ‘यात्रा परियोजना’ ः अपाङ्गता भएका युवाको नेतृत्..
जनकपुरधाम, बैशाख २६मधेश प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकारप्रति सचेत बनाउँदै उनीहरूको सामाजिक, आर..
२ दिनक भीतर एसईईक परिणाम
२७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) क परिणाम २ दिनक भीतर सार्वजनिक करब..
जनकपुरधाममा महिला नेतृत्व तथा लैंगिक हिंसा न्यूनीकरण स..
जनकपुरधाम बैसाख २८ गते । जनकपुरधाम मा लैंगिक हिंसा तथा हानीकारक परम्परागत अभ्यास रोकथाम सम्बन्धी तीनदिने नेतृत..
तीनू सरकारी बैंकक अध्यक्ष सभ देलनि राजिनामा
काठमाण्डौ, २४ बैशाख । नेपालक तीनू सरकारी बैंकक सञ्चालक समिति अध्यक्ष सभ अपन–अपन पदसँ राजिनामा दऽ देलनि अछि । ..