संगठित हुदै धनुषाका महिला वडासदस्यहरु
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, जेठ २३ गते ।निर्वाचित महिला वडा सदस्यहरुलाई नेतृत्व विकासका लागि जिल्ला स्तरिय सञ्जाल मंगलबार गठन भएको छ । स्थानीय तहमा महिला वडा सदस्यहरुको सवाललाई खासै ध्यान नदिइएकाले उनिहरु अब संगठित भई आफुहरुको मुद्धा, समस्या तथा सवाललाई पैरवी गर्ने उद्देश्यले संगठित भएका छन् । शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत निर्वाचित महिला जनप्रतिनिधिहरुको बैठकबाट गणेशमानचारनाथ नगरपालिकाका वडा नं. १ की महिला सदस्य सृजना भुजेलको अध्यक्षतामा २० सदस्यीय संजाल गठन भएको छ । उक्त संजलाको सचिवमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० की सदस्य नितु मल्लिक तथा जिल्लाका ६ वटा पालिकाका ३ –३ जना महिला सदस्यहरु संजालका सदस्य रहेको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । जनकपुरधाममा मंगलबार भएको जिल्ला स्तरीय महिला जनप्रतिनिधिहरुको संजाल गठन तथा परिचालन सम्बन्धी कार्यक्रममा माण्डवीका प्रशिक्षक पार्वती भट्टराई तथा सम्झना वर्माले प्रशिक्षण समेत दिनुभएको थियो । सो संजालमा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका, मिथिला नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, गणेशमानचारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका तथा मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका ३–३ जना महिला सदस्य रहेका छन् । उक्त संजालले जिल्लाको १८ वटै पालिकाका महिला वडा सदस्यहरुको आपतविपत पर्दा सहयोग गर्नुका साथै समय समयमा महिलाको मुद्दा, समस्या तथा सवालका लागि पौरवी गर्ने अधिकृत चौधरीले जानकारी दिनुभयो । स्थानीय सरकार संचालन ऐनले व्यवस्थापन गरेको कार्यहरुको कार्यान्वयन गराउन यो संजालको मुख्य काम हुने प्रशिक्षक पार्वति भट्टराईले जानकारी दिनुभयो । पालिकाहरुमा योजना तर्जुमाको माध्यमले विनियोजन हुने बजेटमा महिला जनप्रतिनिधिहरुको क्षमता अभिबृधिका साथै महिलाहरुको सवालका लागि बजेट विनियोजन गर्न यो संजालले काम गर्ने सचिव नितु मल्लिकले जानकारी दिनुभयो । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा माण्डवीले निर्वाचित महिला जनप्रतिनिधिहरुको नेतृत्व विकासका लागि विभिन्न चरणको प्रशिक्षण संचालन गरेपनि यो संजाल निर्माण गरेका हुन । मधेश प्रदेशका ५ बारा, रौटहट, सर्लाही, महोत्तरी तथा धनुषा जिल्लाका २८ वटा पालिकामा शि लिड्स कार्यक्रम संचालित छन ।

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
1 दिन पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
1 दिन पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
2 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
2 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
2 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
7 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
18 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
20 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
21 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
26 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
28 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
1 महीना पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..