धनुषाका एसपी खड्काविरुद्ध एमालेको प्रदर्शन, पूर्व मन्त्री अरगरिया पनि सहभागी
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम । धनुषाका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्का विरुद्ध नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू आज प्रदर्शन गरेका छन् ।भ्रष्टाचारमा लिप्त शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्माको संरक्षणमा लागेको भन्दै एमालेले एसपी खड्काविरुद्ध प्रदर्शन गरेको हो । एमालेका नेता कार्यकर्ताहरू जनकपुरधामस्थित जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै एसपी खड्का र शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्मा विरुद्ध प्रदर्शन गरे ।प्रदर्शनको नेतृत्व पूर्व मन्त्री तथा एमाले केन्द्रीय सदस्य उमाशंकर अरगरियाले गरेका थिए । उनले भ्रष्टाचारी र भ्रष्टाचारीको संरक्षक विरुद्ध प्रदर्शन गरेको बताए ।शुक्रवार दिउँसो युवाहरूको एक समूहले शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्मालाई कालो मोसो दलेका थिए । उक्त घटनामा संलग्नहरुमाथि कारबाही गर्ने तयारी प्रहरीले गरेपछि एमालेले एसपी विरुद्ध प्रदर्शन गरेको बुझिएको छ ।शिक्षक सरुवा, पदस्थापन, शिक्षक नियुक्ति लगायतको काममा शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्माले घुस खाएको भन्दै उनलाई युवाहरूको समूहले कालो मोसो दलेको थियो ।साभार : नेपाल प्रेस
महोत्तरीका दुई नगरपालिकामा पोषण सुधार अभियान सुरु
जनकपुरधाम वैशाख २८ गते महोत्तरी जिल्लाको रामगोपालपुर र औरही नगरपालिकामा समुदायको पोषण अवस्था सुधार गर्न..
2 घन्टा पहिले
महोत्तरीका दुई नगरपालिकामा पोषण सुधार अभियान सुरु
जनकपुरधाम वैशाख २८ गते महोत्तरी जिल्लाको रामगोपालपुर र औरही नगरपालिकामा समुदायको पोषण अवस्था सुधार गर्न..
2 घन्टा पहिले
जनकपुरधाममा महिला नेतृत्व तथा लैंगिक हिंसा न्यूनीकरण स..
जनकपुरधाम बैसाख २८ गते । जनकपुरधाम मा लैंगिक हिंसा तथा हानीकारक परम्परागत अभ्यास रोकथाम सम्बन्धी तीनदिने नेतृत..
3 घन्टा पहिले
जनकपुरमा डेढ हजार भन्दा बढी एचआईभी संक्रमित ७ सय ६१ जनाल..
बटुकनाथ झाजनकपुरधाम बैसाख २८ गते ।मधेश प्रदेशमा एचआईभीको अवस्था , चुनौती, उपलब्धि र आगामी लक्ष्यलाई महामारीको अव..
3 घन्टा पहिले
एकडारा–सम्सीमा बालबालिका र विपन्न परिवारलाई राहत तथा श..
जनकपुरधाम, बैेसाख २८ गते ।महोत्तरीको एकडारा र सम्सी गाउँपालिकामा बालबालिका तथा विपन्न परिवारलाई लक्षित गर्द..
18 घन्टा पहिले
२ दिनक भीतर एसईईक परिणाम
२७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) क परिणाम २ दिनक भीतर सार्वजनिक करब..
1 दिन पहिले
सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..
जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..
2 महीना पहिले
मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..
फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..
3 महीना पहिले
जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..
जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..
3 महीना पहिले
मनिष झाके पोस्टर विहीन प्रचार अभियान
जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..
3 महीना पहिले
धनौजीमे एमाले आ जनमतके नेता कार्यकर्ता कांग्रेसमे प्रव..
जनकपुरधाम, ८ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ सँ प्रतिनिधि सभा सदस्य लेल बिमलेन्द्र निधि (नेपाली कांग्रेस) क उम..
3 महीना पहिले
परिवर्तन आ विकास लेल घण्टी पर मतदान करीः मनिष झा
जनकपुरधाम, ६ फागुन । राष्ट्रिय सवतन्त्र पार्टीके प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ के उम्मेदवार मनिष झा परिवर्त..
3 महीना पहिले
मधेशमा ‘यात्रा परियोजना’ ः अपाङ्गता भएका युवाको नेतृत्..
जनकपुरधाम, बैशाख २६मधेश प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकारप्रति सचेत बनाउँदै उनीहरूको सामाजिक, आर..
२ दिनक भीतर एसईईक परिणाम
२७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) क परिणाम २ दिनक भीतर सार्वजनिक करब..
जनकपुरधाममा महिला नेतृत्व तथा लैंगिक हिंसा न्यूनीकरण स..
जनकपुरधाम बैसाख २८ गते । जनकपुरधाम मा लैंगिक हिंसा तथा हानीकारक परम्परागत अभ्यास रोकथाम सम्बन्धी तीनदिने नेतृत..
तीनू सरकारी बैंकक अध्यक्ष सभ देलनि राजिनामा
काठमाण्डौ, २४ बैशाख । नेपालक तीनू सरकारी बैंकक सञ्चालक समिति अध्यक्ष सभ अपन–अपन पदसँ राजिनामा दऽ देलनि अछि । ..