‘आमसञ्चार प्राधिकरणलाई सबल बनाउनु पर्छ’

3 वर्ष पहिले प्रकाशित

Smrititimes

लहान, असार १२ गते । मधेश प्रदेश अन्तर्गत सञ्चार क्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकारद्वारा गठित आमसञ्चार प्राधिकरणलाई सबल बनाउनुपर्ने धारणा व्यक्त गरिएको छ। सोमबार यहाँ आयोजित एक कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले प्राधिकरणलाई काम गर्न आवश्यक वातावरण तयार हुन नसकिरहेको बताउनुभयो। आठवटै जिल्लामा सञ्चार क्षेत्रको समस्या समाधान गर्न तथा मिडियालाई सशक्त बनाउन प्राधिकरणलाई जनशक्ति र स्रोत साधन उपलब्ध नहुँदा समस्या भइरहेको उहाँले प्रष्ट पार्नुभयो। प्राधिकरण स्वायत निकायको कल्पना गरिए पनि काम गर्न समस्या रहेको भन्दै अध्यक्ष यादवले भन्नुभयो, “गाडी सुविधा त दिएको छ तर कार्यालय व्यवस्थापन कर्मचारी नभएर चिठीसमेत आफैले बाँडनु परिरहेको छ। जनशक्ति र साधन स्रोत छैन। तै पनि १५० जना पत्रकारको दुर्घटना बिमा गर्न सफल भएका छौँ।” पत्रकारहरूले भोगिरहेको समस्या समाधान गरी आत्मनिर्भर पत्रकारिताका लागि सरकारलाई दवाव सिर्जना गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। सञ्चार प्रतिष्ठानले लिएको उद्देश्य पूर्तिका लागि सहयोग गर्ने वचनबद्धता प्रकट गर्दै मधेश प्रदेश सभा सदस्य जीवछी यादवले प्रतिष्ठानलाई सबल बनाउन आफूले आवाज मात्रै होइन, पत्रकारहरूले थाल्ने आन्दोलनमा सक्रिय सहभागितासमेत जनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। मधेश प्रदेशमा ७१६ वटा विभिन्न मिडिया दर्ता भए पनि थोरै मिडिया सञ्चालनमा रहेको, पत्रकारिताबाट गुजारा चल्ने अवस्था नहुँदा पत्रकारहरू अन्य पेसा रोज्न र पलायन हुने अवस्था रहेको उल्लेख गर्दै कार्यक्रममा सहभागीले सञ्चार क्षेत्रमा आवश्यक बजेट व्यवस्थापन, विज्ञापनमा स्थानीय पत्रपत्रिकालाई प्राथमिकता दिइनुपर्ने लगायतका विषय राख्नुभएको थियो।   साभार : गोरखापत्र 

12 comments
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

18 घन्टा पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

18 घन्टा पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

1 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

1 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

14 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

15 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

18 घन्टा पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

1 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

27 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

27 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले