‘हाइप्रोफाइल’ पनि कानूनमाथि छैनन्, प्रधानमन्त्री निवास नै निल्न खोज्नेलाई छाड्दैनौं : प्रधानमन्त्री

3 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणाथी प्रकरणको दोषीलाई कारवाही गरेपछि सरकारप्रति जनताको आशा बढेको बताएका छन्।प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कानून ठुलोसानो सबैलाई समान हुन्छ भन्ने प्रमाणित भएको दाबी गरे।उनले भने, ‘उच्च पदस्थ र देशको एउटा वर्ग कानूनभन्दामाथि हुन्छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको छ। यो काण्डको सफल अनुसन्धानसँगै लोकतन्त्रको सर्भिसिङ पनि सुरु भएको छ। यो प्रक्रिया यतिमा रोकिने छैन म सबैलाई यहाँबाट जानकारी गराउँनेछु।’हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान भ्रम अन्त्य भएको उनको भनाइ छ।उनले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास प्रकरणमा हिजोबाट पक्राउ पर्न थापेको बताए। मिटरब्याजीहरुलाई पनि कारवाही प्रक्रिया अघि बढेको बताए। विकृत्तिको अन्त्य गर्न सदन र जनताको साथ आफूलाई चाहिएको बताए।साभार : नेपाल प्रेस

12 comments
महोत्तरीका दुई नगरपालिकामा पोषण सुधार अभियान सुरु

  जनकपुरधाम वैशाख २८ गते   महोत्तरी जिल्लाको रामगोपालपुर र औरही नगरपालिकामा समुदायको पोषण अवस्था सुधार गर्न..

19 मिनट पहिले

महोत्तरीका दुई नगरपालिकामा पोषण सुधार अभियान सुरु

  जनकपुरधाम वैशाख २८ गते   महोत्तरी जिल्लाको रामगोपालपुर र औरही नगरपालिकामा समुदायको पोषण अवस्था सुधार गर्न..

19 मिनट पहिले

जनकपुरधाममा महिला नेतृत्व तथा लैंगिक हिंसा न्यूनीकरण स..

जनकपुरधाम बैसाख २८ गते । जनकपुरधाम मा लैंगिक हिंसा तथा हानीकारक परम्परागत अभ्यास रोकथाम सम्बन्धी तीनदिने नेतृत..

50 मिनट पहिले

जनकपुरमा डेढ हजार भन्दा बढी एचआईभी संक्रमित ७ सय ६१ जनाल..

बटुकनाथ झाजनकपुरधाम बैसाख २८ गते ।मधेश प्रदेशमा एचआईभीको अवस्था , चुनौती, उपलब्धि र आगामी लक्ष्यलाई महामारीको अव..

60 मिनट पहिले

एकडारा–सम्सीमा बालबालिका र विपन्न परिवारलाई राहत तथा श..

  जनकपुरधाम, बैेसाख २८ गते ।महोत्तरीको एकडारा र सम्सी गाउँपालिकामा बालबालिका तथा विपन्न परिवारलाई लक्षित गर्द..

16 घन्टा पहिले

२ दिनक भीतर एसईईक परिणाम

  २७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) क परिणाम २ दिनक भीतर सार्वजनिक करब..

1 दिन पहिले

सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..

  जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..

2 महीना पहिले

मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..

फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..

3 महीना पहिले

जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..

  जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..

3 महीना पहिले

मनिष झाके पोस्टर विहीन प्रचार अभियान

  जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..

3 महीना पहिले

धनौजीमे एमाले आ जनमतके नेता कार्यकर्ता कांग्रेसमे प्रव..

जनकपुरधाम, ८ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ सँ प्रतिनिधि सभा सदस्य लेल बिमलेन्द्र निधि (नेपाली कांग्रेस) क उम..

3 महीना पहिले

परिवर्तन आ विकास लेल घण्टी पर मतदान करीः मनिष झा

  जनकपुरधाम, ६ फागुन । राष्ट्रिय सवतन्त्र पार्टीके प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ के उम्मेदवार मनिष झा परिवर्त..

3 महीना पहिले

मधेशमा ‘यात्रा परियोजना’ ः अपाङ्गता भएका युवाको नेतृत्..

  जनकपुरधाम, बैशाख २६मधेश प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकारप्रति सचेत बनाउँदै उनीहरूको सामाजिक, आर..

२ दिनक भीतर एसईईक परिणाम

  २७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) क परिणाम २ दिनक भीतर सार्वजनिक करब..

तीनू सरकारी बैंकक अध्यक्ष सभ देलनि राजिनामा

  काठमाण्डौ, २४ बैशाख । नेपालक तीनू सरकारी बैंकक सञ्चालक समिति अध्यक्ष सभ अपन–अपन पदसँ राजिनामा दऽ देलनि अछि । ..

बोक्सी आरोपमा दलित महिलामाथि अमानवीय व्यवहार, ओरेकद्वा..

जनकपुरधाम, २४ बैशाख । रौतहटको कटहरिया नगरपालिका–९ की पूर्व दलित महिला वडा सदस्य अंकलिया देवी मुसहरमाथि बोक्सीक..