समाज रूपान्तरणमा गोरखापत्रको योगदान महत्त्वपूर्ण : मन्त्री यादव
3 वर्ष पहिले प्रकाशित
Smrititimes
लालगढ (धनुषा), असार १४ गते । मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णकुमार यादवले राष्ट्रको विकासमा गोरखापत्रले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । मधेस प्रदेशका समाचारदाताहरूका लागि आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रममा आज मन्त्री यादवले सो कुरा बताउनुभएको हो । आम सञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना तथा गोरखापत्र संस्थानको समन्वयमा आयोजित कार्यक्रममा मन्त्री यादवले समाजका सकारात्मक पक्षमा सञ्चार माध्यममले ध्यान दिनुपर्ने चर्चा गर्नुभयो । समाज रूपान्तरणमा सञ्चार माध्यम बलियो शक्ति भएको बताउनुहुँदै उहाँले गोरखापत्रजस्तो इतिहास बोकेको पत्रिकाले नागरिकको जनविश्वासमा कमी हुन नदिनेतर्फ सदैव चनाखो हुनुपर्ने बताउनुभयो । गृह तथा सञ्चार मन्त्रालय मधेश प्रदेशका निमित्त सचिव उत्तम खरेलले सञ्चारकर्मीले निश्चपक्ष समाचार लेखन तथा सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक तथा मधेश प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले गोरखापत्रप्रतिको पाठकको भरोसा र विश्वास जोगाइ राख्ने मुख्य चुनौती रहेकाले त्यसतर्फ ध्यान दिन नेतृत्वलाई सुझाव दिनुभयो । गोरखापत्रलाई प्रतिस्पर्धी बनाउन संरचनागत सुधारको खाँचो रहेको उहाँको भनाइ छ ।जनकपुर उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले सङ्घीयतालाई सशक्त बनाएर अघि बढ्न सकेमा मिडिया पनि जीवित रहने बताउनुभयो । गोरखापत्र समाजको रूपान्तरणमा निरन्तर पहरेदारी गर्दैआएकाले यसको महत्त्व रहेको बताउनुभयो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थानका प्रकाशनको संरचनागत सुधार गर्दै प्रकाशन आरम्भ गरिएको बताउनुभयो । गोरखापत्र राज्यको पत्रिकामात्र नभई नागरिकप्रति जिम्मेवार पत्रिका रहेको उहाँको भनाइ छ । आगामी दिनमा गोरखापत्र संस्थानका प्रकाशनलाई थप प्रविधिमैत्री र परिष्कृत गरेर अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

मधेस प्रदेशका आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष अनिल कर्ण, प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रसिंह कुशवाह लगायतले मन्तव्य राख्नुभएको थियो । साभार : गोरखापत्र
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
17 घन्टा पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
17 घन्टा पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
1 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
1 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
14 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
15 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
17 घन्टा पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
1 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
27 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
27 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
1 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
3 महीना पहिले