जनमतलाई सरकारमा आउन प्रधानमन्त्रीको आग्रह, ‘पर्ख र हेर’ मा सीके राउत
1 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेट भएको छ । बजेटप्रति असन्तुष्टि जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका अध्यक्ष राउत प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।गठबन्धनमा रहेपनि मन्त्रालयमा असन्तुष्टि राख्दै जनमत पार्टी अहिले सरकार बाहिर छ । तर, भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारमा आफूहरूलाई सरकारमा आउन आग्रह गरेका अध्यक्ष राउतले बताए ।उनले भने, ‘उहाँले सरकारमा आउनुस् मिलाउँछु भन्नुभएको छ । आज गठबन्धनको बैठक पनि बस्दैछ । बैठकपछि केही निर्णय हुनसक्छ । अब गठबन्धनका सबै दलहरूबीच सहमति बनाउनुपर्छ ।’उनले आज ४ बजे गठबन्धनको बैठक बस्ने तयारी भइरहेको पनि बताए । राउतले आफूले दाबी गर्दै आएको मन्त्रालय पाए सरकारमा जानसक्ने संकेत गरे । जनमतले कृषि वा उद्योग मन्त्रालयको अडान राखेको थियो । अहिले कृषि नेकपा एकीकृत समाजवादी र उद्योग मन्त्रालय कांग्रेसको भागमा परेको छ ।त्यसो त तपाईंहरूले गठबन्धनमा रहेर पनि बजेटको विपक्षमा मतदान गर्नुभयो । समर्थन नै फिर्ता लिने तयारी गर्नुभएको त होइन ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले थपे, ‘अहिलेसम्म हामीले निर्णय गरेका छैनौं । अब गठबन्धनको बैठकपछि पार्टीको बैठकले निर्णय गर्छ ।’साभार : नेपाल प्रेस
सिओसी कक्षा व्यवस्थापकहरुका पाँच दिने अभिमुखिकरण सम्पन..
जनकपुरधाम कातिक ३० गते ।धनुषा जिल्लाको बिदेह नगरपालिका तथा जनकननदनी गाउँपालिकाका विभिन्न वडामा संचालन हुने परि..
2 दिन पहिले
सिओसी कक्षा व्यवस्थापकहरुका पाँच दिने अभिमुखिकरण सम्पन..
जनकपुरधाम कातिक ३० गते ।धनुषा जिल्लाको बिदेह नगरपालिका तथा जनकननदनी गाउँपालिकाका विभिन्न वडामा संचालन हुने परि..
2 दिन पहिले
ज्वासको तिन दिने अभिभावक शिक्षा सम्बन्धि तालिम सम्पन्न
जनकपुरधाम कातिक ३० गते ।किशोरीहरुलाई सशक्त बनाउन उनिहरुको सर्वाङिगक विकासको लागि काम गरी रहेको जानकी महिला जाग..
2 दिन पहिले
मधेशका पालिकाहरुले यो वर्ष शिक्षा योजना बनाउने
जनकपुरधाम कातिक ३० गते ।मधेश प्रदेशका अधिकांश स्थानीय तहले अहिले सम्म पालिका स्तरीय योजना बनाउन नसकेकाले सामुद..
2 दिन पहिले
पुरानै निर्णय अनुसार शुल्क निर्धारण गर्न संस्थागत विद्..
जनकपुरधाम कातिक २५ गते । जनकपुरधाम उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयहरुका संचालकहरुलाई सथानीय तह संग २..
7 दिन पहिले
मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..
जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..
7 दिन पहिले
मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..
जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..
7 दिन पहिले
पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..
बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..
1 महीना पहिले
द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह
जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..
1 महीना पहिले
सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा
२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालत..
1 महीना पहिले
बाढी पहिरो प्रभावित १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषण..
काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित १४ जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ। शुक्रबार सिंहदर..
1 महीना पहिले
नेपाल र भारतको मुख्य समस्या बाढि डुबान समाधानमा किन उदास..
जनकपुरधाम, असोज १९ : वक्ताहरुले चुरे बिनाशका कारण नेपालको हिमाल, पहाड र मधेशका साथै भारतको विहार र उत्तर प्रदेशल..