नेकपा एमालेका प्रदेशसभा सदस्यहरूद्वारा मधेश प्रदेशको बैठक अवरुद्ध
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेश सभाका सदस्यहरुले अवरोध गरेका छन् । प्रदेश सभाको बैठक शुरु भएपछि नेकपा एमालेका प्रमुख सचेतक लखन दास तत्माले अर्थमन्त्री संजय कुमार यादवले आफ्नो गृह जिल्ला सर्लाही जिल्लामा २२ वटा योजनमा करिब १४ करोड बरावरको योजनामा रकमान्तरण गरेर नीतिगत भ्रष्टाचार गरेको भन्दै मुख्यमन्त्रीले जवाफ दिनु पर्ने माग गर्दै बैठक अवरुद्ध गर्नु भएको छ ।एमाले मुख्य सचेतक दासले मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयले २० करोड तथा पर्यटन मन्त्रालयले ८ करोड रकमान्तरण गरेको, नेकपा एमालेका मेयर रहेको धनुषाको विदेह नगरपालिकामा सशर्त अनुदानको रकम किन नपठाएको र बिचौलियाहरूको मिलोमतोमा ५ देखि १० प्रतिशत कमिसन लिएर रेड बुकमा योजना समावेश गर्ने काम भएको भन्दै मुख्यमन्त्रीको जवाफ नआएसम्म बैठक चल्न नदिने भन्दै बैठक अवरुद्ध गरेको भनेपछि नेकपा एमालेका सबै प्रदेश सभाका सदस्यहरुले आ–आफ्नो सिटमा उठेर विरोध जनाउनु भएपछि बैठक अवरुद्ध भएको छ ।
एमालेका प्रमुख सचेतकले अवरुद्ध गरेपछि उपनेता दीपेन्द्र ठाकुरले पनि बजेट आइसकेको वेलामा विभिन्न योजनाहरूमा बजेट रकमान्तर गरेर नीतिगत भ्रष्टाचार गरेको भन्दै मुख्यमन्त्रीको जवाफको माग गर्नु भयो । सभामुख रामचन्द्र मण्डलले पटक पटक रुलिङ गरेर नेकपा एमालेका प्रदेश सभाका सदस्यहरूलाई बस्नका लागि आग्रह गरेपछि पनि सिटमा नबसेपछि प्रदेश सभाको बैठक १० मिनटका लागि स्थगित भएको छ । यस अघि आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक करिब पोने दुई घण्टा ढिलो गरेर शुरु भएपनि एमालेका अवरोधका कारणले पौने पाँच मिनटमा नै स्थगित भएको छ । साभार : रेडियो नेपाल
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
23 घन्टा पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
23 घन्टा पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
1 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
2 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
2 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
7 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
17 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
20 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
21 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
26 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
27 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
1 महीना पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..