
राष्ट्रपति पौडेलले दिए प्रधानमन्त्री प्रचण्डलाई समवेदना
2 वर्ष पहिले प्रकाशित
Smrititimes


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् ।राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन् । दुःखको यस घडीमा प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गरेका थिए ।बुधबार बिहान नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा सीताको निधन भएको थियो ।साभार : रातोपाटी

जनकपुरधामका शिक्षा र स्वास्थ्य क्षेत्रमा चिनले पहुँच ..
जनकपुरधाम ,जेठ २० ः विगत केहि वर्ष यता मधेश प्रदेशका विभिन्न क्षेत्रमा आफ्ना पहुँच बढाएका चीनले जनकपुरधामलाई ..
17 घन्टा पहिले
जनकपुरधामका शिक्षा र स्वास्थ्य क्षेत्रमा चिनले पहुँच ..
जनकपुरधाम ,जेठ २० ः विगत केहि वर्ष यता मधेश प्रदेशका विभिन्न क्षेत्रमा आफ्ना पहुँच बढाएका चीनले जनकपुरधामलाई ..
17 घन्टा पहिले
नेपालमा भित्रियो कोरोना भाइरस,७ जनामा संक्रमण
जेठ १३ गते काठमाडौं—पछिल्लो समय भारत र चीन लगायत एसियाली मुलुकमा देखिन थालेको कोरोनाको नयाँ लहर नेपालमा पनि भे..
8 दिन पहिले
जनकपुर ग्राण्डी होस्पीटलमा सार्वजनिक सुनुवाई कार्यक्र..
जनकपुरधाम जेठ १३ गते जनकपुर ग्राण्डी होस्पीटलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम मंगल..
8 दिन पहिले
बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग
जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..
12 दिन पहिले
जन्मदिनको अवसरमा हजुर आमाद्वारा नातीलाई बीमा उपहार
जनकपुरधाम जेठ ६ गते । सन्तानको जन्म दिनका अवसरमा धेरे खर्च गरी भोजभतेर गरेर मनाउने क्रममा समाजमा बढेको बेला एक जन..
15 दिन पहिले
लोसपा धनौजी गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न अध्यक्ष..
जनकपुरधामचैत २२ गते ।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनौजी गाँउपालिकाको प्रथम गाँउपालिका अधिवेशनबाट राम क..
2 महीना पहिले
संविधान संशोधन बटमलाइन भन्दै मधेशी दलहरुको संघिय लोकता..
जनकपुरधाम चैत २१ गते । संविधान संशोधनलगायत २६ वटा उद्देश्य राखेर तराई–मधेस केन्द्रित दलहरूले मोर्चा घोषणा गरे..
2 महीना पहिले
मधेशी नेताहरुको सहभागीतामा अध्यादेशबारे छलफल
जनकपुरधाम ३ गते फागुन ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ राजनीतिक दल र सरकार समर्थक दलका शीर्ष ने..
4 महीना पहिले
अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण
जनकपुरधाम,फाल्गुन ३ गते ।हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै च..
4 महीना पहिले
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..
जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..
5 महीना पहिले
देवघरमा आयोजित अन्तर्राष्ट्रिय मिथिला सम्मेलनमा राजीव ..
देवघर, झारखण्ड पुस ८ गते – अन्तर्राष्ट्रिय मिथिला सम्मेलन भव्य रूपमा देवघरमा सम्पन्न भएको छ। मिथिला संस्कृतिको..
5 महीना पहिले
जनकपुरधामका शिक्षा र स्वास्थ्य क्षेत्रमा चिनले पहुँच ..
जनकपुरधाम ,जेठ २० ः विगत केहि वर्ष यता मधेश प्रदेशका विभिन्न क्षेत्रमा आफ्ना पहुँच बढाएका चीनले जनकपुरधामलाई ..