नेपाल ट्रेड युनियन कांग्रेसद्वारा न्यूनतम पारिश्रमिक २५ हजार रुपैया कायम गर्न माग

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, असार २८ गते । नेपाल ट्रेड युनियन कांग्रेसले न्यूनतम पारिश्रमिक २५ हजार रुपैया कायम गर्न माग गरेका छन । 

नेपाल ट्रेड युनियन कांग्रेस धनुषाले श्रमजीवीको न्यूनतम पारिश्रमिक २५ हजार रुपैया सहित विभिन्न पाँच बुँदे माग सहित श्रम रोजगार तथा सामाजिक विकास सुरक्षा मन्त्रालयसँग माग गरेका छन् । 

बिहीवार नेपाल ट्रेड युनियन कांग्रेस धनुषाका पदाधिकारीहरुले आफ्ना माग सहित नगरपरिक्रमा गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत सो माग गरेका हुन । उनीहरुले श्रम रोजगार तथा सामाजिक विकास सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग प्रजिअ काशिराज दाहाललाई ज्ञापनपत्र बुझाउंदै माग गरेका हुन । 

रोजगारदाताका साथै सरकार समेत श्रमजीवीको न्यूनतम पारिश्रमिकमा गम्भीर नदेखिएको भन्दै सरकार आफै कानून विपरित देशमा दुई प्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरी विभेद गरेको आरोप लगाइएको छ । ज्ञापन पत्रमा सरकारी कार्यालयमा कार्यालय सहयोगीलाई मासिक २६ हजार रुपैया तोकिएको अवस्थामा महँगीको समयमा मात्र १५ हजार श्रमजीवीलाई दिने गरिएकाले जिविकोर्जन कसरी गर्न सक्ने भनी प्रश्न हामी माझ उठेको भनिएको छ । 

यी बाहेक योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू, स्थानीय तहमा श्रमजीवीहरुको पञ्जिकरण, श्रम आयोग गठन र निती निर्माण तहमा श्रमिकको प्रतिनिधित्वको व्यवस्था सहितको माग समेत अघि सारेको छ । 

वर्तमान समयको मूल्यवृद्धि र महँगीलाई ध्यानमा राखी ट्रेड युनियन कांग्रेसले असार ४—६ सम्म काठमाडौमा सम्पन्न सातौ राष्ट्रिय महाधिवेशनमा व्यापक छलफल गरी श्रमिकको न्यूनतम मासिक २५ हजार रुपैया हुनुपर्ने निर्णय गरिएको थियो । सो निर्णयानुसार कार्यान्वयनका लागि सरकारलाई दबाव दिन देशभरि संघर्ष थालेको छ । सो क्रममा धनुषामा पनि ज्ञापन पत्र बुझाइएको हो । शुक्रवार देशका सातौं प्रदेशमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाइने कार्यक्रम रहेको छ । मधेश प्रदेशमा पनि मुख्यमन्त्री वा सम्बन्धित मन्त्रिलाई ज्ञापन पत्र बुझाइनेछ ।

12 comments
मधेश प्रदेशमा महिला माथि भइरहेका अपराधिक हिंसाको विरोध..

जनकपुरधाम चैत ९ गते । पर्सा जिल्लाको पर्सागढी नगरपालिका बस्ने हरिकला सहानी माथि उनको श्रीमानबाट भएको सांघातिक ह..

1 दिन पहिले

मधेश प्रदेशमा महिला माथि भइरहेका अपराधिक हिंसाको विरोध..

जनकपुरधाम चैत ९ गते । पर्सा जिल्लाको पर्सागढी नगरपालिका बस्ने हरिकला सहानी माथि उनको श्रीमानबाट भएको सांघातिक ह..

1 दिन पहिले

भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६ ः घरको कुना–कुनास..

जनकपुरधाम चैत ९ गते । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध..

1 दिन पहिले

बाल अधिकार तथा बाल संरक्षणसम्बन्धी अभिमुखीकरण सम्पन्न

जनकपुरधाम चैत ९ गते । भंगहा नगरपालिका क्षेत्रमा बाल अधिकार तथा बाल संरक्षणसम्बन्धी सचेतना सुदृढीकरण गर्ने उद्द..

1 दिन पहिले

एनआईएमबी बैँकले गरे रानिमाविका विद्यार्थीलाई शैक्षिक स..

जनकपुरधाम चैत ९ गते । धनुषा जिल्लाको नगराईन स्थित राजेश्वर निधि माविका शिशु कक्षा देखि पाँच सम्मका एक सय ४९ जना व..

1 दिन पहिले

ओरेकले गरे मधेश प्रदेशका एक सय ८३ घटना सार्वजनिक

जनकपुरधाम चैत २ गते लैँगिक हिँसा न्युनिकरण लगायतका सामाजिक क्षेत्रमा विगत लामो समय देखि काम गर्दै आएका ओरेक मधे..

8 दिन पहिले

सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..

  जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..

21 दिन पहिले

मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..

फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..

1 महीना पहिले

जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..

  जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..

1 महीना पहिले

मनिष झाके पोस्टर विहीन प्रचार अभियान

  जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..

1 महीना पहिले

धनौजीमे एमाले आ जनमतके नेता कार्यकर्ता कांग्रेसमे प्रव..

जनकपुरधाम, ८ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ सँ प्रतिनिधि सभा सदस्य लेल बिमलेन्द्र निधि (नेपाली कांग्रेस) क उम..

1 महीना पहिले

परिवर्तन आ विकास लेल घण्टी पर मतदान करीः मनिष झा

  जनकपुरधाम, ६ फागुन । राष्ट्रिय सवतन्त्र पार्टीके प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ के उम्मेदवार मनिष झा परिवर्त..