वर्तमान सरकार बिपी कोइरालाबाट प्रेरित : उपप्रधानमन्त्री खड्का

3 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बिपी कोइरालाबाट प्रेरित भएर लोभ र डर बाट मुक्त भई देश र जनताको पक्षमा काम गरिरहेको बताएका छन् ।बिपी स्मृति दिवसका अवसरमा बिपी संग्रहालय सुन्दरी जलमा आयोजितलाई समारोह लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले संविधानमा सुनिश्चित गरिएका नागरिकका सबै अधिकार र सामाजिक न्यायका कामहरू बिपी कोइरालाको सिद्धान्त अनुरूप भएको बताएका हुन् ।

बिपी कोइरालाले नागरिकलाई अधिकार सम्पन्न बनाउन बेला बेलामा कठोर निर्णय लिने गरेको स्मरण गर्दै उपप्रधानमन्त्री खड्काले अहिले आफूहरूले पनि कुनै कठिन राजनीति निर्णय गर्दा होस वा पार्टी र सरकार सञ्चालन गर्दा बिपी कोइरालालाई सम्झेर निर्णय गर्ने गरेको बताए ।बिपी कोइरालाको सिद्धान्त अनुरूप नै अहिलेको संविधानले नागरिकका धेरै अधिकार सुरक्षित गरेको र अब सरकार र राजनीतिक शक्तिहरूले जनतामा थप विश्वास जगाउने गरी काम गर्न सके बिपी कोइराला प्रति सच्चा सम्मान एवम् श्रद्धाञ्जली हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

 

उपप्रधानमन्त्री खड्काले सुन्दरीजल स्थिति बिपी संग्रहालयमा कांग्रेस संस्थापक नेता बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई लगायतका नेताहरूको सालिकमा माल्यार्पण गर्नु साथै संग्रहालय परिसरमा वृक्षारोपण समेत गरेका थिए ।साभार : नेपाल प्रेस

12 comments
एकडारा–सम्सीमा बालबालिका र विपन्न परिवारलाई राहत तथा श..

  जनकपुरधाम, बैेसाख २८ गते ।महोत्तरीको एकडारा र सम्सी गाउँपालिकामा बालबालिका तथा विपन्न परिवारलाई लक्षित गर्द..

13 घन्टा पहिले

एकडारा–सम्सीमा बालबालिका र विपन्न परिवारलाई राहत तथा श..

  जनकपुरधाम, बैेसाख २८ गते ।महोत्तरीको एकडारा र सम्सी गाउँपालिकामा बालबालिका तथा विपन्न परिवारलाई लक्षित गर्द..

13 घन्टा पहिले

२ दिनक भीतर एसईईक परिणाम

  २७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) क परिणाम २ दिनक भीतर सार्वजनिक करब..

1 दिन पहिले

धनुषामा दुई बस ठोक्किँदा १७ जना घाइते

  जनकपुरधाम , वैशाख २७ — धनुषाको मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउन्ड नजिक पूर्व–पश्चिम लोकमार्गमा आइत..

1 दिन पहिले

जिल्ला प्रहरी कार्यालय धनुषा निःशुल्क आँखा शिविर सम्पन..

जनकपुरधाम बैसाख २७ गते । जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत न..

1 दिन पहिले

मधेशमा ‘यात्रा परियोजना’ ः अपाङ्गता भएका युवाको नेतृत्..

  जनकपुरधाम, बैशाख २६मधेश प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकारप्रति सचेत बनाउँदै उनीहरूको सामाजिक, आर..

2 दिन पहिले

सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..

  जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..

2 महीना पहिले

मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..

फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..

3 महीना पहिले

जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..

  जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..

3 महीना पहिले

मनिष झाके पोस्टर विहीन प्रचार अभियान

  जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..

3 महीना पहिले

धनौजीमे एमाले आ जनमतके नेता कार्यकर्ता कांग्रेसमे प्रव..

जनकपुरधाम, ८ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ सँ प्रतिनिधि सभा सदस्य लेल बिमलेन्द्र निधि (नेपाली कांग्रेस) क उम..

3 महीना पहिले

परिवर्तन आ विकास लेल घण्टी पर मतदान करीः मनिष झा

  जनकपुरधाम, ६ फागुन । राष्ट्रिय सवतन्त्र पार्टीके प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ के उम्मेदवार मनिष झा परिवर्त..

3 महीना पहिले

मधेशमा ‘यात्रा परियोजना’ ः अपाङ्गता भएका युवाको नेतृत्..

  जनकपुरधाम, बैशाख २६मधेश प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकारप्रति सचेत बनाउँदै उनीहरूको सामाजिक, आर..

२ दिनक भीतर एसईईक परिणाम

  २७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) क परिणाम २ दिनक भीतर सार्वजनिक करब..

तीनू सरकारी बैंकक अध्यक्ष सभ देलनि राजिनामा

  काठमाण्डौ, २४ बैशाख । नेपालक तीनू सरकारी बैंकक सञ्चालक समिति अध्यक्ष सभ अपन–अपन पदसँ राजिनामा दऽ देलनि अछि । ..

बोक्सी आरोपमा दलित महिलामाथि अमानवीय व्यवहार, ओरेकद्वा..

जनकपुरधाम, २४ बैशाख । रौतहटको कटहरिया नगरपालिका–९ की पूर्व दलित महिला वडा सदस्य अंकलिया देवी मुसहरमाथि बोक्सीक..