गृहमन्त्रीप्रति आक्रोशित ओलीले भने-एक क्विण्टल सुनमा गृहमन्त्रीको संलग्नता छ कि छैन?

3 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक सय किलो सुन तस्करीमा गृहमन्त्रीको संलग्नता भए नभएको विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन्।उनले विमानस्थलबाट क्विन्टल सुन बाहिरिन सानो संलग्नताले मात्रै संभव नहुने भन्दै यसमा गृहमन्त्रीको संलग्नता नभए नभएको विषयमा जवाफ दिनुपर्ने बताएका हुन्।कम्बोडिया भ्रमणबाट सोमबार राति स्वदेश फर्किएका अध्यष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै विमानस्थलको सुरक्षा गर्ने जिम्मेवारी लिएक गृहमन्त्रीबाट अनावश्यक टिकाटिप्प्णी भएको भन्दै एक क्विन्टल सुन तस्करीमा गृहमन्त्रीको संलग्नता भए नभएको विषयमा जवाफ दिनुपर्ने बताएका हुन्।‘विमानस्थलको सुरक्षाको जिम्मा लिएका गृहमन्त्रीबाट कोट र टारको गालामा कांक्राको बियाँ टास्न खोज्दै हुनुहुन्छ,’ ओलीले भने, ‘यत्रो सुन बाहिरिन सानो तिनो संलग्नताबाट मात्रै संभव हुँदैन। उहाँको संलग्नता छ कि छैन। छैन भने यसमा काे संलग्न छ?’उनले गृहमन्त्रीले बोल्दा विचार पुर्याएर बोल्नुपर्ने भन्दै हद पार गरेर अभिव्यक्ति नदिने गृहमन्त्रीलाई चेतावनीसमेत दिए।‘गृहमन्त्री भएर जथाभावी बोल्न छुट छ?’ उनले भने, ‘अर्काले गृहमन्त्रीको जवाफदेहीको कुरा उठायो भने मुद्दा हाल्न जाने? गृहमन्त्रीमाथि मुद्दा हाल्ने कि नहाल्ने? गृहमन्त्रीले कोट र टारका विषयमा गरेको चर्चा के हो?’नेपाल चेम्बर अफ कमर्शको अधिवेशनको खिचिएको फोटो राखेर माओवादी निकट पत्रिकाले समाचार प्रकाशित गरेको भन्दै ओलीले आपत्ति जनाए।उनले सुन काण्डको सिलसिला अन्तिमसम्म नपुर्याइ नछोड्ने जिकिर गरे। पहिला पनि सुन तस्करी हुने गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्तो सुन आफूहरुले खनेर निकालेको र अब पनि यो सुन खनेर भएपनि निकाल्ने बताए।साभार : डिसी नेपाल

12 comments
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

13 घन्टा पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

13 घन्टा पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

20 घन्टा पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

1 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

14 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

15 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

13 घन्टा पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

1 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

27 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

27 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले