गृहमन्त्रीप्रति आक्रोशित ओलीले भने-एक क्विण्टल सुनमा गृहमन्त्रीको संलग्नता छ कि छैन?

1 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक सय किलो सुन तस्करीमा गृहमन्त्रीको संलग्नता भए नभएको विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन्।उनले विमानस्थलबाट क्विन्टल सुन बाहिरिन सानो संलग्नताले मात्रै संभव नहुने भन्दै यसमा गृहमन्त्रीको संलग्नता नभए नभएको विषयमा जवाफ दिनुपर्ने बताएका हुन्।कम्बोडिया भ्रमणबाट सोमबार राति स्वदेश फर्किएका अध्यष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै विमानस्थलको सुरक्षा गर्ने जिम्मेवारी लिएक गृहमन्त्रीबाट अनावश्यक टिकाटिप्प्णी भएको भन्दै एक क्विन्टल सुन तस्करीमा गृहमन्त्रीको संलग्नता भए नभएको विषयमा जवाफ दिनुपर्ने बताएका हुन्।‘विमानस्थलको सुरक्षाको जिम्मा लिएका गृहमन्त्रीबाट कोट र टारको गालामा कांक्राको बियाँ टास्न खोज्दै हुनुहुन्छ,’ ओलीले भने, ‘यत्रो सुन बाहिरिन सानो तिनो संलग्नताबाट मात्रै संभव हुँदैन। उहाँको संलग्नता छ कि छैन। छैन भने यसमा काे संलग्न छ?’उनले गृहमन्त्रीले बोल्दा विचार पुर्याएर बोल्नुपर्ने भन्दै हद पार गरेर अभिव्यक्ति नदिने गृहमन्त्रीलाई चेतावनीसमेत दिए।‘गृहमन्त्री भएर जथाभावी बोल्न छुट छ?’ उनले भने, ‘अर्काले गृहमन्त्रीको जवाफदेहीको कुरा उठायो भने मुद्दा हाल्न जाने? गृहमन्त्रीमाथि मुद्दा हाल्ने कि नहाल्ने? गृहमन्त्रीले कोट र टारका विषयमा गरेको चर्चा के हो?’नेपाल चेम्बर अफ कमर्शको अधिवेशनको खिचिएको फोटो राखेर माओवादी निकट पत्रिकाले समाचार प्रकाशित गरेको भन्दै ओलीले आपत्ति जनाए।उनले सुन काण्डको सिलसिला अन्तिमसम्म नपुर्याइ नछोड्ने जिकिर गरे। पहिला पनि सुन तस्करी हुने गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्तो सुन आफूहरुले खनेर निकालेको र अब पनि यो सुन खनेर भएपनि निकाल्ने बताए।साभार : डिसी नेपाल

12 comments
सिओसी कक्षा व्यवस्थापकहरुका पाँच दिने अभिमुखिकरण सम्पन..

जनकपुरधाम कातिक ३० गते ।धनुषा जिल्लाको बिदेह नगरपालिका तथा जनकननदनी गाउँपालिकाका विभिन्न वडामा संचालन हुने परि..

2 दिन पहिले

सिओसी कक्षा व्यवस्थापकहरुका पाँच दिने अभिमुखिकरण सम्पन..

जनकपुरधाम कातिक ३० गते ।धनुषा जिल्लाको बिदेह नगरपालिका तथा जनकननदनी गाउँपालिकाका विभिन्न वडामा संचालन हुने परि..

2 दिन पहिले

ज्वासको तिन दिने अभिभावक शिक्षा सम्बन्धि तालिम सम्पन्न

जनकपुरधाम कातिक ३० गते ।किशोरीहरुलाई सशक्त बनाउन उनिहरुको सर्वाङिगक विकासको लागि काम गरी रहेको जानकी महिला जाग..

2 दिन पहिले

मधेशका पालिकाहरुले यो वर्ष शिक्षा योजना बनाउने

जनकपुरधाम कातिक ३० गते ।मधेश प्रदेशका अधिकांश स्थानीय तहले अहिले सम्म पालिका स्तरीय योजना बनाउन नसकेकाले सामुद..

2 दिन पहिले

पुरानै निर्णय अनुसार शुल्क निर्धारण गर्न संस्थागत विद्..

जनकपुरधाम कातिक २५ गते । जनकपुरधाम उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयहरुका संचालकहरुलाई सथानीय तह संग २..

6 दिन पहिले

मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..

जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..

6 दिन पहिले

मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..

जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..

6 दिन पहिले

पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..

बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..

1 महीना पहिले

द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह

जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..

1 महीना पहिले

सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा

२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालत..

1 महीना पहिले

बाढी पहिरो प्रभावित १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषण..

काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित १४ जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ। शुक्रबार सिंहदर..

1 महीना पहिले

नेपाल र भारतको मुख्य समस्या बाढि डुबान समाधानमा किन उदास..

जनकपुरधाम, असोज १९ : वक्ताहरुले चुरे बिनाशका कारण नेपालको हिमाल, पहाड र मधेशका साथै भारतको विहार र उत्तर प्रदेशल..

1 महीना पहिले

पुरानै निर्णय अनुसार शुल्क निर्धारण गर्न संस्थागत विद्..

जनकपुरधाम कातिक २५ गते । जनकपुरधाम उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयहरुका संचालकहरुलाई सथानीय तह संग २..

मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..

जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..

मधेशी अपाङ्गता भएका व्यक्तिहरु संगठित हुदै

जनकपुरधाम कातिक २४ गते ।आफ्नो अधिकारको लागि संघर्षरत मधेशी अपाङगता भएका व्यक्तिहरु संगठित हुन थालेका छन् । राज्..

ज्वासको तिन दिने अभिभावक शिक्षा सम्बन्धि तालिम सम्पन्न

जनकपुरधाम कातिक ३० गते ।किशोरीहरुलाई सशक्त बनाउन उनिहरुको सर्वाङिगक विकासको लागि काम गरी रहेको जानकी महिला जाग..