ट्रेड युनियनका पदाधिकारीहरुलाई धनुषामा सम्मान

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम । नेपाल ट्रेड युनियन काँग्रेसका नव निर्वाचित केन्द्रिय पदाधिकारीहरुलाई जनकपुरधाममा सम्मान गरिएको छ ।
ट्रेड युनियन काँग्रेस धनुषाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सातौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष, महासचिव र कोषाध्यक्ष लगायतका पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।
युनियन धनुषाका अध्यक्ष महावीर दासको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका सभापति योगेन्द्र पजियारले नेपाल ट्रेड युनियन काङ्ग्रेसका नव निर्वाचित अध्यक्ष योगेन्द्र कुँवर ,महासचिव अजय कुमार राई र कोषाध्यक्ष संजय दाहाललाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले चुरे दोहनले मधेश प्रदेशका जिल्ला हरुमा पानीको विकराल समस्या देखापरेको  र चुरे संरक्षण तर्फ सरकार र सरोकारवालाहरु गंभिर नभए आगामी दिन झन भयावह अवस्था हुने चिन्ता व्यक्त गरे । कार्यक्रममा केन्दीय सदस्य उमेश साह,जिल्ला समन्वय समिति धनुषाका  सभापति राज नन्दन मिथिलेश कर्ण, राम स्नेही यादव, मेघनाथ यादव,  लगायतका वक्ताहरु आ-आप्mना धारण राखेका
थिए ।
राम प्रसाद पँजियारले स्वागत मन्तव्य राखेका सो कार्यक्रमा नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन कुमार सिंह, नेपाल काँग्रेसका जिल्ला सचिव देवेन्द्र भरखेर, सम्झना वर्मा , अनिल कर्ण, ध्रुव नारायण यादव सहितका उपस्थिति रहेको थियो ।

12 comments
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

13 घन्टा पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

13 घन्टा पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

20 घन्टा पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

24 घन्टा पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

14 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

15 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

13 घन्टा पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

24 घन्टा पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

27 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

27 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले