मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिन मुख्यमन्त्रीसँग एमालेको माग
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम । मधेश प्रदेशसभा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक लखन दासले प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसिनलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।प्रमुख सचेतक दासले आज मुख्यमन्त्री सरोज कुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै प्रदेशलाई सुख्खा क्षेत्र घोषणासहित ५ बुंदे माग राखेका हुन् ।प्रमुख सचेतक दासले हाल महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग निदान तथा नियन्त्रण, किसानहरुका लागि उन्नत विउ विजन, सिंचाई तथा मलखाद्य सरल र सहज उपल्वधता र किसानलाई २४ सैं घण्टा विद्युत आपुर्तिको व्यवस्थ गर्न पनि माग गरेका छन् ।
मधेश प्रदेशका जनताहरुको मुख्य पेशा नै कृषि पेशा रहेको र लामो समयदेखि वर्षा नभएको कारण किसानहरुले लगाएका धानवालीमा गम्भीर असर परेको उनले ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।
‘भूमिगत जलश्रोतको स्तर समेत घटेको कारण भूमिगत सिंचाई प्रणाली, स्यालो ट्युववेलहरुवाट समेत पर्याप्त मात्रामा पानी आएको छैन,’ ज्ञापन पत्रमा भनिएको छ, ‘कृषि विद्युतिकरणको पहुंचवाट धेरै किसानहरु हाल सम्म वन्चित रहेको समेतको कारणले भुमिगत सिंचाई प्रभावित भएको छ ।’
मधेश प्रदेशको कृषकहरुलाई हाल सिंचाईको समस्याको साथसाथै पशुमा लम्पि स्किन नामक रोगले थप पीडा दिएपनि सरकारले कृषकको समस्या सामाधान गर्न कुनै कार्यक्रमको घोषणा नगरी सरकार यो गैर जिम्मेवार बनेको आरोप समेत लगाइएको छ ।

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
19 घन्टा पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
19 घन्टा पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
1 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
1 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
1 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
6 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
17 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
19 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
20 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
25 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
27 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
1 महीना पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..