मानव बेचबिखन विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम साउन १५ गते । अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसका अवसरमा साउन १४ गते शान्ति पुनस्र्थापना गृहले धनुषा जिल्लाको जटही नाकामा जनचेतनमुलक कार्यक्रम सम्पनन गरेको छ । सो नाकाबाट समेत नेपाली महिलालाई भारतमा बेचबिखन गर्नका लागि लगिरहेको अवस्थामा धेरैजनालाई उद्धार गरिसकेका सो शान्ति पुनस्र्थापना गृहले गरेको कार्यक्रममा बोल्दै स्थानीयबासीहरुले नाकामा मानव ओसारपोसारमा केहि व्यक्ति सक्रिय रहेकाले थप कडाईको आवश्यक्ता रहेको बताएका थिए । स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयबासीको उपस्थितीमा भएको सो जनचेतनामुलक कार्यक्रममा गृहका धनुषा प्रमुख रिना झाले दिनुभएको जानकारी अनुसार २०७९ चैत १ गते देखि २०८० असार मसान्त सम्म २ सय ३२ जनालाई परामर्श सेवा प्रदान गरेको बताउनु भयो । जनकपुरधाममा शान्ति पुनस्र्थापना गृहको कार्यालय भएपनि जटही नाकामा समेत शाखा कार्यालय स्थापना गरी नेपालबाट भारत जानलागेका व्यक्ति मध्ये शंकालागेकाहरुलाई जाँच बुझ गर्दा एक सय १३ जनालाई सोधपुछ गरी १४ जनालाई उद्धार समेत गरिएको उहाँले बताउनु भयो । एक जना भारतीय नागरिकलाई समेत नेपालमा बेचबिखन तथा ओसारपोसारका ध्येयले ल्याईरहेको अवस्थामा उद्धार गरिएको छ । शान्ति पुनस्र्थापना गृहले चार महिनाको अवधीमा जनकपुरधाम बसपार्कबाट ११ जना, रेल्वेस्टेशनबाट १६ जना, र जटहीबाट १४ जना गरी कुल ४१ मनव बेचबिखनमा जानलागेकाहरुलाई उद्धार गरी घर फर्काइएको प्रमुख झाले जानकारी दिनुभयो । नगराईन नगरपालिका वडा नं. २ का कार्यबाहक अध्यक्ष रामपरि देवि मंडल, वडा सदस्य प्रदिप चौधरी लगायतका जनप्रतिनिधिहरुले समेत मावबेचविखन तथा ओसारपोसारका लागि जटही नाकालाई अपराधीहरुले बढी प्रयोग गरिरहेकाले यस्ता गतिविधिहरुलाई रोक्न प्रशासनले थप सक्रियता देखाउनुपर्ने बताउनु भयो ।यता, सो दिवसकै अवसरमा माइती नेपाल र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्ता आयोजनामा धनुषाको खजुरीमा मानवबेचबिखन विरुद्धमा सडक नाटक प्रदर्शन गरिएको माइति नेपालका धनुषा प्रमुख पूरुषोत्तम यादवले जानकारी दिनुभयो ।
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
1 दिन पहिले
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
1 दिन पहिले
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
1 दिन पहिले
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..
1 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
3 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
2 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
2 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
2 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..
2 वर्ष पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..