शहीदको विवरण तीन दिनभित्र प्रमाणित गरी पठाउन गृह मन्त्रालयको सीडीओलाई परिपत्र

3 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं । गृह मन्त्रालयले शहीदको विवरण प्रमाणित गरी पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।मन्त्रालयको शान्ति सुरक्षा, तथा अपराध नियन्त्रण शाखाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै शहीदको विवरण पुनः रुजु, एकिन र प्रमाणित गरी पठाउन निर्देशन दिएको हो ।मन्त्रालयले जिल्लाबाट प्राप्त सहिदको विवरण राजपत्रमा प्रकाशन गर्ने ढाँचामा पठाएर उक्त विवरण पछिसम्म फरक नपर्ने गरी पुनः रुजु, एकिन गरी आवश्यक भए संशोधनसहित प्रमाणित गरेर तीन दिन पठाउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता एवम सहसचिव नारायणप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार थप सहिद छुटेको भए तोकिएको ढाँचामा पठाउन पनि निर्देशन दिइएको छ ।

 साभार : नेपाल प्रेस

12 comments
मधेश प्रदेशमा महिला माथि भइरहेका अपराधिक हिंसाको विरोध..

जनकपुरधाम चैत ९ गते । पर्सा जिल्लाको पर्सागढी नगरपालिका बस्ने हरिकला सहानी माथि उनको श्रीमानबाट भएको सांघातिक ह..

24 घन्टा पहिले

मधेश प्रदेशमा महिला माथि भइरहेका अपराधिक हिंसाको विरोध..

जनकपुरधाम चैत ९ गते । पर्सा जिल्लाको पर्सागढी नगरपालिका बस्ने हरिकला सहानी माथि उनको श्रीमानबाट भएको सांघातिक ह..

24 घन्टा पहिले

भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६ ः घरको कुना–कुनास..

जनकपुरधाम चैत ९ गते । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध..

24 घन्टा पहिले

बाल अधिकार तथा बाल संरक्षणसम्बन्धी अभिमुखीकरण सम्पन्न

जनकपुरधाम चैत ९ गते । भंगहा नगरपालिका क्षेत्रमा बाल अधिकार तथा बाल संरक्षणसम्बन्धी सचेतना सुदृढीकरण गर्ने उद्द..

24 घन्टा पहिले

एनआईएमबी बैँकले गरे रानिमाविका विद्यार्थीलाई शैक्षिक स..

जनकपुरधाम चैत ९ गते । धनुषा जिल्लाको नगराईन स्थित राजेश्वर निधि माविका शिशु कक्षा देखि पाँच सम्मका एक सय ४९ जना व..

1 दिन पहिले

ओरेकले गरे मधेश प्रदेशका एक सय ८३ घटना सार्वजनिक

जनकपुरधाम चैत २ गते लैँगिक हिँसा न्युनिकरण लगायतका सामाजिक क्षेत्रमा विगत लामो समय देखि काम गर्दै आएका ओरेक मधे..

8 दिन पहिले

सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..

  जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..

20 दिन पहिले

मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..

फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..

1 महीना पहिले

जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..

  जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..

1 महीना पहिले

मनिष झाके पोस्टर विहीन प्रचार अभियान

  जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..

1 महीना पहिले

धनौजीमे एमाले आ जनमतके नेता कार्यकर्ता कांग्रेसमे प्रव..

जनकपुरधाम, ८ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ सँ प्रतिनिधि सभा सदस्य लेल बिमलेन्द्र निधि (नेपाली कांग्रेस) क उम..

1 महीना पहिले

परिवर्तन आ विकास लेल घण्टी पर मतदान करीः मनिष झा

  जनकपुरधाम, ६ फागुन । राष्ट्रिय सवतन्त्र पार्टीके प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ के उम्मेदवार मनिष झा परिवर्त..