मधेशमा खडेरीः धनुषा र महोत्तरीलाई सुख्खा क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम । पर्याप्त वर्षा नभएपछि धान रोपाइँ न्यून भएकाले सुख्खा क्षेत्र घोषणा गर्न जिल्ला विपद् व्यवस्थापन समिति धनुषा र महोत्तरीले सरकारलाई सिफारिस गरेको छ ।विपद् व्यवस्थापन समितिको निर्णयअनुसार जिल्लालाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन गृहमन्त्रालयमा सिफारिस पठाएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।उनले भने, ‘किसानको अवस्था नाजुक छ । वर्षा भएन । सिँचाइ नहुँदा मात्र ३०/३५ प्रतिशत रोपाइँ भयो । त्यो पनि सुक्न थालेको छ । त्यसैले सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने देखिएको छ ।’सुख्खा क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस पठाएको र घोषणा भइसकेपछि किसान राहत पाउने बताए । उनकाअनुसार जिल्लामा खानेपानीको पनि समस्या भएको छ । वाटर लेभल तल गएपछि चापाकल, इनार र डिप बोरिङहरू पनि सुक्न थालेको अवस्था छ ।‘कतिपय ठाउँमा ट्यांकरले खानेपानी पुर्याउनुपर्ने अवस्था सृजना भएको छ’, प्रजिअ दाहालले भने, ‘यसका लागि सम्बन्धित पालिकालाई भनेका छौं । प्रदेश सरकार पनि सहयोग गर्छ । जहाँ खानेपानीको समस्या भएको छ, त्यहाँका पालिकाले ट्यांकरले भएपनि पानी पुर्याउँछ ।’कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख राम यादवले जिल्लालाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने निर्णय जिल्ला विपद् व्यवस्थापन समितिले गरेको जानकारी दिए ।‘हिजो बसेको समितिको बैठकले सुख्खा क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ’, उनले भने, ‘हिजो बैठक ढिलो गरी सकियो । त्यसैले समितिको अध्यक्ष सीडीओ साहेबले आज संघ र प्रदेश सरकारलाई सिफारिस पठाउनुहुन्छ ।’महोत्तरी र धनुषामा मात्र होइन्, मधेशभरका किसान यसवर्ष संकटमा छन् । पर्याप्त वर्षा नभएपछि किसानहरू धान रोप्न पाएनन् । अधिकांश खेतीयोग्य जमित बाँझै रहेको छ ।नेकपा एमाले मधेश प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक लखन दासले पनि मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै प्रदेशलाई सुख्खा क्षेत्र घोषण गरी किसानलाई राहत दिन माग गरेका छन् ।साभार : नेपाल प्रेस
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
11 घन्टा पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
11 घन्टा पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
18 घन्टा पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
22 घन्टा पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
14 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
15 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
11 घन्टा पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
22 घन्टा पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
26 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
27 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
1 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
3 महीना पहिले