प्रदेश प्रमुख मिश्रद्वारा निःशुल्क शल्यक्रिया अस्पतालको शिलान्यास
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम । मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले जनकपुरधाममा खुडोपना सहितको अनुहारको अन्य समस्याको निःशुल्क उपचार गर्ने स्वास्थ्य संस्थाबाट सबै वर्गका व्यक्ति लाभान्वित हुने विश्वास व्यक्त गर्नुभएको छ ।प्रदेश प्रमुख मिश्रले जनकपुरधामको वडा नंं ८ मा नेशनल इन्स्टिच्युट अफ क्रेनोफेसियल सर्जरीसम्बन्धी अस्पतालको शिलान्यास गर्नुहुँदै जर्मनीका क्लेफ्ट चिल्ड्रेन ईन्टरनेशनल संस्थाको सहयोगमा सञ्चालन हुने उक्त अस्पतालमा सबै वर्गका बालबालिकाहरूको बिग्रेको अनुहारको शल्यक्रिया निःशुल्क उपचार हुनु हर्षको विषय भएको बताउनुभयो ।
मधेश प्रदेशका विना विभागीय मन्त्री सुरिता कुमारी साहले यस्ता प्रकारको परोपकारी संस्थाले जनकपुरधाममा शाखा स्थापना गरेर सेवा प्रदान गर्न लागेकोमा खुशी व्यक्त गर्दै यस कार्यमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्राध्यापक डा. अङ्कुर साहले जनकपुरधाममा खुडोपना तथा अनुहारका अन्य समस्याहरूको शल्यक्रिया तथा उपचार निःशुल्क रुपमा हुनु सुखद भएको बताउनुभयो ।
सभापतिको आसनबाट अस्पतालका संस्थापक अध्यक्ष डा. सुमित सिंहले संस्थाले पहिलो पटक काठमाडौँको वसुन्धरामा रहेको अस्पतालमा ३ सय २४ जनाको निःशुल्क परीक्षण गरेर ५२ जनाको निःशुल्क शल्यक्रिया गरेको बताउँदै जनकपुरधाममा संस्थाको अस्पताल खुलेपछि यस ठाउँका आम जनताले ठूलो लाभ पाउने आशा व्यक्त गर्नुभयो ।उहाँले विश्व विख्यात जर्मन नागरिक क्रेनियोफेसियल प्राध्यापक डा.हर्मन सेलरद्वारा स्थापित क्लेफ्ट चिल्ड्रेन ईन्टरनेशनलले संस्थालाई सहयोग गर्दै आएको बताउँदै यसमा अनुहार नमिलेको भागहरूको हड्डी काटेर अनुहार मिलाएर चिटिक्क बनाउने विषयको शल्यक्रिया पनि हुने बताउनुभयो ।साभार : रेडियो नेपाल
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
10 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
10 दिन पहिले
सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..
बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..
11 दिन पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
11 दिन पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
11 दिन पहिले
साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम
जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..
11 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
10 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
11 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
17 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
2 महीना पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..
2 महीना पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..
2 महीना पहिले