प्रशिक्षणबाट महिला जनप्रतिनिधिको नेतृत्व विकास भएको छ : मल्लिक

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, साउन २२ गते ।निर्वाचित महिला जनप्रतिनिधिहरुलाई माण्डवीले विभिन्न चरणमा दिदै आएको प्रशिक्षणले उनिहरुको नेतृत्व विकास भएको निर्वाचित महिला जनप्रतिनिधि संजाल धनुषाका सचिव तथा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० का महिला सदस्य नितु मल्लिकले बताउनु भएको छ । निर्वाचित भएपछि खासै जानकारी नभएपनि माण्डवीले दिदै आएको प्रशिक्षणले आफुहरुले गर्नुपर्ने काम तथा बजेटलाई कसरी लैँगिक उत्तरदायि बनाउने, आफ्ना कुरा कसरी आम जनमानसमा राख्ने , सामाजिक संजालमा हुने गरेको महिला बिरुद्ध हुने दुष्प्रचार तथा द्वेषपुर्ण अभिव्यक्तिबाट कसरी बच्ने लगायतका विषयमा स्पष्ट भएको बताउदै अब महिला जनप्रतिनिधिहरुले मेयर संग समेत विभिन्न विषयमा जिज्ञासाहरु राख्न थालेको बताउनु भयो । गत विहिबार शि लिड्स मध्यवर्ती प्रशिक्षणको पहिलो मोड्युलको जनकपुरधाममा सम्पन्न भएको प्रशिक्षणका क्रममा सहभागी भएका जनकपुरधाम उपमहानगरपािलकाका मेयर मनोज साहलाई उहाँकै महिला वडासदस्यहरुले जनताको विभिन्न प्रकारको समस्या समाधानका लागि प्रश्न गरेका थिए । महिला जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै मेयर साहले वडा अध्यक्षले नगरेका कामहरु महिला सदस्य भएर पनि गर्न सकिने बताउदै समस्या समाधानका लागि छलफल गर्न आग्रह पनि गर्नुभएको थियो । समापन सत्रमा बोल्दै माण्डवीका अध्यक्ष अञ्जु झाले निर्वाचित भएर आए देखि अहिलेको समय सम्म महिला वडासदस्यहरुमा नेतृत्व विकास भएको बताउदै अहिलेका महिला नेतृत्वलाई अगामी चुनावमा कसैको दयाले नभई आफ्नो कार्यक्षमताले टिकट पाउने उद्देश्य रहेको जानकारी दिनुभयो । जनकपुरधाम उपमहानगपालिकाका विभिन्न वडाका २६ जना महिला जनप्रतिनिधिहरुलाई प्रशिक्षक द्वय बिजी घिमिरे तथा सम्झना बर्माले सहभागी महिला जनप्रतिनिधिहरुलाई दुस्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति,तथ्यांक संकलन, अध्यावधिक तथा व्यवस्थापन, नैतिकवान नेतृत्व तथा समस्याको विश्लेषणका विषयमा तीन दिन सम्म प्रशिक्षण दिनुभयो । यो प्रशिक्षण पछि सहभागीहरुले आ–आफ्ना वडामा कार्यसम्पादनको क्रममा यसको प्रयोग गर्ने माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । शी लिड्स तालिमको मध्यवर्ती प्रशिक्षणको पहिलो मोड्युलले महिला वडा सदस्यको नेतृत्व भूमिकालाई निरन्तरता दिदै, महिला वडा सदस्यंको आत्मविश्वास र नेतृत्व सीपलाई अझ निखार्दै नैतिकवान, समस्या विश्लेषण, तथ्यांक विश्लेषण लगायतका विषयमा आफ्नो भूमिकालाई बढी प्रभावकारी ढंगबाट निर्वाह गर्नका थप सीप र ज्ञानको विकास गर्न सहयोग पु¥याउने प्रशिक्षकको भनाई छ ।प्रशिक्षणको समापन सत्रमा सहभागी महिला नेतृत्वहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा मधेश प्रदेशका ५ बारा, रौटहट, सर्लाही, महोत्तरी तथा धनुषा जिल्लाका २८ वटा पालिकामा शि लिड्स कार्यक्रम संचालित छन ।

12 comments
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

10 घन्टा पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

10 घन्टा पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

17 घन्टा पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

21 घन्टा पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

14 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

15 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

10 घन्टा पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

21 घन्टा पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

26 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

27 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले