‘विकृति हटाउने एउटै मूल मन्त्र शिक्षा’

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, साउन २५ गते । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले मधेश प्रदेशलाई पूर्ण रूपमा साक्षर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगामी पाँच वर्षभित्र मधेश प्रदेशमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई साक्षर बनाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने बताउँदै उहाँले भन्नुभयो, “पाँच वर्षपछि मधेश प्रदेशमा कोही पनि निरक्षर भेटिँदैनन् ।” वल्र्ड भिजनले जनकपुरधाममा आयोजना गरेको वार्षिक प्रगति तथा समीक्षा सभा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मधेश प्रदेश सरकारले सञ्चालन गर्ने साक्षर अभियानमा वल्र्ड भिजनसँग सहकार्य गर्न सकिने समेत उहाँले बताउनुभयो । “दातृ निकायले सञ्चालन गर्ने कार्यव्रmममा प्रदेश सरकारको सहकार्य होस् भन्ने चाहन्छु,” उहाँले भन्नुभयो, “यसले प्रदेश सरकार र दातृ निकायले सञ्चालन गर्ने कार्यव्रmममा दोहोरोपन हँुदैन । मधेशमा देखिएको विकृति विसङ्गति हटाउन एउटै मूल मन्त्र शिक्षा हो । मानिस साक्षर भए धेरै कुरामा स्वतः परिवर्तन हुन्छ ।”मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले मधेश प्रदेश अन्य प्रदेशको तुलनामा शिक्षा, स्वास्थ्यमा पछाडि रहेको बताउनुभयो । रूढीवादी सोच, अशिक्षा जस्ता कारणले पछाडि परेको मधेशलाई समृद्ध बनाउन नागरिक सबभन्दा पहिले स्वस्थ हुनु जरुरी रहेको उहाँले बताउनुभयो । वल्र्ड भिजनले शिक्षा, पोषण तथा उत्थानशील जीविकोपार्जन, संरक्षण, विपत् जोखिम व्यवस्थापन तथा मानवीय प्रतिकार्य, बाल स्पोन्सरसिपलगायतका क्षेत्रमा कार्य गर्दै आएको अध्यक्ष अनुप राणाले बताउनुभयो । मधेश प्रदेशका महोत्तरी, रौतहट, सर्लाही जिल्लाका गरी आठ वटा गाउँपालिकामा कार्यव्रक्रम सञ्चालन भइरहेको छ । साभार : गोरखापत्र

12 comments
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..

  जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..

4 दिन पहिले

समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..

  जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..

4 दिन पहिले

कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..

जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..

5 दिन पहिले

राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..

  जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..

5 दिन पहिले

विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..

  जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..

5 दिन पहिले

जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..

जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..

5 दिन पहिले

बजेटको आकार घटाउँदै मधेसमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैया..

जनकपुरधाम, असार १ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ..

14 दिन पहिले

एक जिल्ला–एक सांसद प्रस्तावप्रति तमलोपाको आपत्ति, जनसं..

जनकपुरधाम जेठ २९ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले निर्वाचन आयोगले अघि सारेको ‘एक जिल्ला, एक सांसद&rs..

17 दिन पहिले

सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..

  जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..

4 महीना पहिले

मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..

फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..

4 महीना पहिले

जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..

  जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..

4 महीना पहिले

मनिष झाके पोस्टर विहीन प्रचार अभियान

  जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..