आन्तरिक आयकाे वाधक गुठ्ठि : मेयर साह

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम। पापमाेचनी समाज सेवा समिति धनुषाकाे दाेस्राे साधारणा सभा सु-सम्पन्न भएकाे छ । सुशासन, शान्ति, सदभाव तथा सामाजिक न्यायकाे लागि आवाज उठाउने संस्थाकाे रूपमा रहेकाे समितिका अध्यक्ष सचिदानन्द मिश्रले बताए । 

उनले पापमाेचनी स्थल निकट रहेका वडाहरू ४, १२ र २४ का वासिन्दाहरू मिलेर यश क्षेत्रलाई पापमाेचनिनगर नामाकरण गरेका समेत जानकारी गराए ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनाेज कुमार साहले प्रमुख अतिथिकाे आसनवाट भने संस्था टाेल सुधार समितिकाे रूपमा प्रसिद्ध समितिका साथिहरूलाई अझै जाेस जागरले काम गर्न आग्रह गर्नु भयाे । उहांले जनकपुरकाे विकास गुठ्ठिकै कारण हुन नसकेकाे बताए । मेयर साहले भने जनकपुरधामकाे ८० प्रतिशत जग्गा गुठ्ठि अधिनस्त हंदा आन्तरिक आयकाे वाधककाे रूपमा गुठ्ठिलाई संज्ञा दिए । यदि गुठ्ठि आफ्नाे हरकत वाट बाझ न आए तालावन्दि समेत गरिने चेतावनि मेयर साहले दिए । 

उत्त संस्थाका प्रगति प्रतिवेदन सचिव राजेन्द्र महताेले प्रस्तुत गरि निर्वाचन सर्वसम्मतिवाट नव कार्य समिति गठन हुने वताए । समितिका सल्लाहकार भागिरथ लाल कर्ण, उपाध्यक्ष माे. युसुफ, वडाअध्यक्ष महेन्द्र साह , पं. सुरेश झा , विशेश्वर शर्मा लगायतका वत्ताहरूले आ-आफ्नाे मन्तव्य प्रकट गरेका थिए ।

12 comments
जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..

जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..

2 घन्टा पहिले

जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..

जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..

2 घन्टा पहिले

धनुषामा २०० केजी प्रतिबन्धित गाँजा बरामद, तीन वटा साइकल à¤..

जनकपुरधाम कात्तिक १६। सशस्त्र प्रहरी बल, नेपालले धनुषा जिल्लाबाट ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छà¥..

2 घन्टा पहिले

राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..

जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..

2 दिन पहिले

सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

3 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

6 दिन पहिले

जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..

जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..

2 घन्टा पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

1 महीना पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

1 महीना पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

1 महीना पहिले

मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..

जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..

1 महीना पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..

2 महीना पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..