आन्तरिक आयकाे वाधक गुठ्ठि : मेयर साह

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम। पापमाेचनी समाज सेवा समिति धनुषाकाे दाेस्राे साधारणा सभा सु-सम्पन्न भएकाे छ । सुशासन, शान्ति, सदभाव तथा सामाजिक न्यायकाे लागि आवाज उठाउने संस्थाकाे रूपमा रहेकाे समितिका अध्यक्ष सचिदानन्द मिश्रले बताए । 

उनले पापमाेचनी स्थल निकट रहेका वडाहरू ४, १२ र २४ का वासिन्दाहरू मिलेर यश क्षेत्रलाई पापमाेचनिनगर नामाकरण गरेका समेत जानकारी गराए ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनाेज कुमार साहले प्रमुख अतिथिकाे आसनवाट भने संस्था टाेल सुधार समितिकाे रूपमा प्रसिद्ध समितिका साथिहरूलाई अझै जाेस जागरले काम गर्न आग्रह गर्नु भयाे । उहांले जनकपुरकाे विकास गुठ्ठिकै कारण हुन नसकेकाे बताए । मेयर साहले भने जनकपुरधामकाे ८० प्रतिशत जग्गा गुठ्ठि अधिनस्त हंदा आन्तरिक आयकाे वाधककाे रूपमा गुठ्ठिलाई संज्ञा दिए । यदि गुठ्ठि आफ्नाे हरकत वाट बाझ न आए तालावन्दि समेत गरिने चेतावनि मेयर साहले दिए । 

उत्त संस्थाका प्रगति प्रतिवेदन सचिव राजेन्द्र महताेले प्रस्तुत गरि निर्वाचन सर्वसम्मतिवाट नव कार्य समिति गठन हुने वताए । समितिका सल्लाहकार भागिरथ लाल कर्ण, उपाध्यक्ष माे. युसुफ, वडाअध्यक्ष महेन्द्र साह , पं. सुरेश झा , विशेश्वर शर्मा लगायतका वत्ताहरूले आ-आफ्नाे मन्तव्य प्रकट गरेका थिए ।

12 comments
दलान नेपालद्धारा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभिया..

जनकपुरधाममंसिर १७ ।लक्ष्मीनिया गाउँपालिकाको बी.पी. कोईराला माध्यमिक विद्यालय सपही धनुषामा दलान नेपालद्वारा १६ ..

20 दिन पहिले

दलान नेपालद्धारा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभिया..

जनकपुरधाममंसिर १७ ।लक्ष्मीनिया गाउँपालिकाको बी.पी. कोईराला माध्यमिक विद्यालय सपही धनुषामा दलान नेपालद्वारा १६ ..

20 दिन पहिले

बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..

जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..

20 दिन पहिले

महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रशिक्षक प्रशिक्ष..

जनकपुरधाममंसिर १३ गते । विदेह नगरपालिका वडा नं. ५ र ७ का महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दुई दिने प्रशिक्षक प्..

24 दिन पहिले

बहुभाषिक सिकाईका लागि सिरहाका शिक्षकलाई तालिम प्रदान

जनकपुरधाम मंसिर १३ गते ।कक्षा एक देखि ३ सम्मका बालबालिकाहरुको गुणस्तरीय सिकाईका लागि बहुभाषिक भाषामा सिकाईका ल..

24 दिन पहिले

मानव वेचविखन विरुद्व सचेतना कार्यक्रम चन्द्रनिगाहपुरम..

प्रेमचन्द्र झामंसिर १२ गते रौतहट । चन्द्रपुर नगरपालिकाको जनज्योति नमूना माध्यमिक विधालयका कक्षा १० मा अध्ययनर..

25 दिन पहिले

बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..

जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..

20 दिन पहिले

बहुभाषिक सिकाईका लागि सिरहाका शिक्षकलाई तालिम प्रदान

जनकपुरधाम मंसिर १३ गते ।कक्षा एक देखि ३ सम्मका बालबालिकाहरुको गुणस्तरीय सिकाईका लागि बहुभाषिक भाषामा सिकाईका ल..

24 दिन पहिले

ओरेकको प्रदेश स्तरयि परमर्श बैठक सम्पन्न

जनकपुरधाम मंसिर ७ गते ।ओरेक मधेस प्रदेश कार्यालय जनकपुरको आयोजनामा बर्दिबास नगरपालिका स्तरीय सरोकारवालाहरूसँ..

30 दिन पहिले

शिक्षा नीतिमा सुधारका लागि शिक्षा मन्त्री र सचिवलाई सुझ..

जनकपुरधाम मंसिर ७ गते ।प्रदेश सरकारले बनाउन लागेको शिक्षा नीतिलाई थप प्रभावकारी बनाउन दलित जनजाति उत्थान केन्द..

30 दिन पहिले

मधेशका पालिकाहरुले यो वर्ष शिक्षा योजना बनाउने

जनकपुरधाम कातिक ३० गते ।मधेश प्रदेशका अधिकांश स्थानीय तहले अहिले सम्म पालिका स्तरीय योजना बनाउन नसकेकाले सामुद..

1 महीना पहिले

मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..

जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..

1 महीना पहिले