प्रदिप गिरी सम्वाद कार्यक्रम सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम । नेपाली कांग्रेसका समाजवादी नेता स्वर्गीय प्रदीप गिरीको पहिलो वार्षिकीको अवसरमा प्रदिप गिरी सम्वाद कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस धनुषाले सोमवार आयोजना गरेको सम्वाद कार्यक्रममा वक्ताहरुले स्वर्गीय प्रदीप गिरीले देखाएको बाटोमा हिँड्न सके मात्रै पनि उनीप्रति सच्चा श्रद्धाञ्जली अर्पण हुने बताए । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पंजियारको अध्यक्षता एवम् नेपाल कांग्रेसका मधेश प्रदेश सभापति एवम् मधेश प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णा यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा मधेश प्रदेश सभा सदस्य रामसरोज यादव , नेपाली कांग्रेस धनुषा उप—सभापति गणेश झा , सचिव कन्हैया कर्ण , नेपाली कांग्रेसका नेता गणेश तिवारी , जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह , उप—प्रमुख किशोरी साह सहितका व्यतिmहरुको सहभागिता रहेको थियो ।

12 comments
मधेश प्रदेशमा महिला माथि भइरहेका अपराधिक हिंसाको विरोध..

जनकपुरधाम चैत ९ गते । पर्सा जिल्लाको पर्सागढी नगरपालिका बस्ने हरिकला सहानी माथि उनको श्रीमानबाट भएको सांघातिक ह..

19 घन्टा पहिले

मधेश प्रदेशमा महिला माथि भइरहेका अपराधिक हिंसाको विरोध..

जनकपुरधाम चैत ९ गते । पर्सा जिल्लाको पर्सागढी नगरपालिका बस्ने हरिकला सहानी माथि उनको श्रीमानबाट भएको सांघातिक ह..

19 घन्टा पहिले

भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६ ः घरको कुना–कुनास..

जनकपुरधाम चैत ९ गते । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध..

19 घन्टा पहिले

बाल अधिकार तथा बाल संरक्षणसम्बन्धी अभिमुखीकरण सम्पन्न

जनकपुरधाम चैत ९ गते । भंगहा नगरपालिका क्षेत्रमा बाल अधिकार तथा बाल संरक्षणसम्बन्धी सचेतना सुदृढीकरण गर्ने उद्द..

19 घन्टा पहिले

एनआईएमबी बैँकले गरे रानिमाविका विद्यार्थीलाई शैक्षिक स..

जनकपुरधाम चैत ९ गते । धनुषा जिल्लाको नगराईन स्थित राजेश्वर निधि माविका शिशु कक्षा देखि पाँच सम्मका एक सय ४९ जना व..

1 दिन पहिले

ओरेकले गरे मधेश प्रदेशका एक सय ८३ घटना सार्वजनिक

जनकपुरधाम चैत २ गते लैँगिक हिँसा न्युनिकरण लगायतका सामाजिक क्षेत्रमा विगत लामो समय देखि काम गर्दै आएका ओरेक मधे..

8 दिन पहिले

सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..

  जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..

20 दिन पहिले

मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..

फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..

1 महीना पहिले

जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..

  जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..

1 महीना पहिले

मनिष झाके पोस्टर विहीन प्रचार अभियान

  जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..

1 महीना पहिले

धनौजीमे एमाले आ जनमतके नेता कार्यकर्ता कांग्रेसमे प्रव..

जनकपुरधाम, ८ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ सँ प्रतिनिधि सभा सदस्य लेल बिमलेन्द्र निधि (नेपाली कांग्रेस) क उम..

1 महीना पहिले

परिवर्तन आ विकास लेल घण्टी पर मतदान करीः मनिष झा

  जनकपुरधाम, ६ फागुन । राष्ट्रिय सवतन्त्र पार्टीके प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ के उम्मेदवार मनिष झा परिवर्त..