नेकपा एमाले तामाकोशी गाउँपालिका कमिटी गठन, अध्यक्षमा नारायण ध्वज खड्का सर्वसम्मत चयन

5 वर्ष पहिले प्रकाशित

Smrititimes

दिपक बस्नेत
कात्तिक १५, तामाकोशी । 

तामाकोशी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वडा कमिटी हुदै पालिका कमिटी गठन भएको छ ।

आज भएको कार्यक्रम मार्फत नेकपा एमालेका नेता नारायण ध्वज खड्काको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी गठन भएको हो । तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालू डाँडागाउँमा भएको कार्यक्रममा उपाध्यक्ष, उर्मिला खड्का के.सी., सचिव होम बहाखुर श्रेष्ठ, उप सचिव ज्ञनेन्द्र के.सी., खुस बहादुर सुनुवार चयन हुनुभएको छ । पालिका कमिटीमा पालिका भित्रका सम्पुर्ण वडालाई समेटेर ७५ जनाको कमिटी गठन भएको हो । यस्तै अर्जुन सुनुवारको अध्यक्षतामा ७५ सदस्यीय युवा संघ पालिका कमिटी गठन गरिएको छ । नव र्निवाचित पदाधिकारीलाई नेकपा एमाले बागमती प्रदेश अध्यक्ष तथा पुर्व मन्त्री आनन्द प्रसाद पोखरेलले टीका र मलालगाएर बधाई तथा शुभकामना दिनु भएको थियो । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष ईश्वर चन्द्र पोखरेलले सपथ ग्रहण गरानु भएको थियो ।
नेकपा एमाले तामाकोशी गाउँपालिका प्रथम अधिवेसनमा नेकपा एमाले बागमती प्रदेश सदस्य तथा जिल्ला कमिटी अध्यक्ष ईश्वर चन्द्र पोखरेल, बगमती प्रदेश सदस्य भरत बहादुर के.सी, जिल्ला कमिटी सदस्य केशव चौलागाँइ, युवासंघ नेपाल दोलखाका अध्यक्ष तथा केन्द्रिय सचिवालय सदस्य धिरज सुवेदी, अनेरास्ववियू केन्द्रिय स्थायी कमिटी सदस्य तथा बगमती प्रदेस सह इन्र्चज अभिसेक सुवेदी, जिल्ला कमिटी सदस्य कृष्ण बस्नेत, सुन्दर कार्की, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

12 comments
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

1 दिन पहिले

सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

1 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

4 दिन पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

4 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

4 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

17 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

4 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

4 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

30 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

1 महीना पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले