संघीयता आए पनि सो अनुरुप काम भएन : नेता निधी
3 वर्ष पहिले प्रकाशित
Smrititimes
धनुषा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधीले मुलुकमा संघीयता आए पनि सोअनुरुप काम हुन नसकेको बताउनुभएको छ । श्री महावीर युवा कमिटिले जनकपुरधाममा शनिबार आयोजना गरेको नवनिर्वाचित पदाअधिकारीको सपथ ग्रहण एवम् पद हस्तान्तरण समारोहमा उहाँले सो कुरा बताउनुभएको हो । संघ, प्रदेश र स्थानीय तहले आफनो अधिकार क्षेत्रभित्र रहेर आमनागरिकलाई सेवा दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले मधेश भनेको काँग्रेस र काँग्रेस भनेको मधेश हुनुपर्नेमा मधेसी नागरिकले कांग्रेसलाई भोट नदिएर दूरावस्था आएको बताउनुभयो । उहाँले लोकतन्त्र मजवुत भएमा मात्रै देश र देशका नागरिक मजवुत हुने भन्दै लोकतन्त्रलाई मजवुत गर्न काँग्रेसलाई मजवुत बनाउन आग्रह गर्नुभयो । काँग्रेसका पूर्व उपसभापति समेत रहनुभएका नेता निधीले देशको हरेक परिवर्तनमा मधेशका युवाहरुको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो ।श्री महावीर युवा कमिटि जनकपुरधामका अध्यक्ष बलराम साहको अध्यक्षतामा भएको सो कार्यक्रममा निर्वाचन समितिका प्रमुख राकेशविक्रम साहले नवनिर्वाचित अध्यक्ष अजयकुमार गुप्तासहित पदाअधिकारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादवसहित विभिन्न क्षेत्रका व्यक्तिले नवनिर्वाचित पदाअधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिनुभयो । साभार : गोरखापत्र
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
7 घन्टा पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
7 घन्टा पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
8 घन्टा पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
12 घन्टा पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
13 घन्टा पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
5 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
16 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
18 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
19 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
25 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
26 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
29 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..