संघ र प्रतिष्ठानको संयुक्त आयोजनामा वृक्षारोपण
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा आईतवार वृक्षरोपण कार्यक्रम गरिएको छ । शहिद कामेश्वर कुशेश्वर प्रतिष्ठान लक्ष्मीनियाँ बजार तथा नेपाल भारत मैत्री युवा संघ धनुषा जिल्लाको संयुक्त आयोजनामा बृक्षारोपण कार्यक्रम सप्पन्न भएको हो । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष एवं नेपाली काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभा सदस्य शेष नारायण यादव रहेका थिए । संघका जिल्ला अध्यक्ष बजरंग यादवको अध्यक्षता भएको वृक्षरोपण कार्यक्रममा संघका केन्द्रीय सदस्य एवं काङ्ग्रेस मधेस प्रदेश समिति सदस्य जीवनाथ चौधरी ,संघका सचिव फुलगेन यादव ,संघका जिल्ला सदस्य अकबर मन्सुर,शैलेन्द्र चोरबार ,नेपाली काङ्ग्रेस धनुषा क्षेत्र न. -४का सभापति योग नारायण यादव ,काङ्ग्रेसका नेता श्याम यादव ,राम वर्ण पासवान ,अताबुल हक ,हरि यादव लगायतका नेता कार्यकर्ता सहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..
जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..
4 दिन पहिले
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..
जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..
4 दिन पहिले
“मंगलदीप गुलाफ चन्दन अगरबत्ती” नेपाली बजारमा
जनकपुरधाम कार्तिक १ गते । हरेक पवित्र अवसर लाई लक्षित गरी नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल भेन्चर्स ..
15 दिन पहिले
पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..
बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..
24 दिन पहिले
द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह
जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..
24 दिन पहिले
सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा
२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालत..
25 दिन पहिले

बाढी पहिरो प्रभावित १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषण..
काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित १४ जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ। शुक्रबार सिंहदर..
27 दिन पहिले
नेपाल र भारतको मुख्य समस्या बाढि डुबान समाधानमा किन उदास..
जनकपुरधाम, असोज १९ : वक्ताहरुले चुरे बिनाशका कारण नेपालको हिमाल, पहाड र मधेशका साथै भारतको विहार र उत्तर प्रदेशल..
27 दिन पहिले
एकिकृत सामाजिक विकास एैनको आवश्यक्ता छ ः गैसस सचिव चौधर..
जनकपुरधाम असोज ६ गते । गैर सरकारी महासंघ नेपालका केन्द्रिय सचिव बैद्यनाथ चौधरीले विगत केहि वर्ष यता एकिकृत सामाज..
1 महीना पहिले
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..
जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..