काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुई दिनअघि फेसबुकमा लेखेको स्टाटस तीव्र विवादित भएपछि हटाए

2 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुई दिनअघि फेसबुकमा लेखेको स्टाटस तीव्र विवादित भएपछि हटाएका छन् ।नेपाल र भारतको क्रिकेट म्याच हेर्न श्रीलङ्का पुगेका बालेनले उतैबाट स्टाटस डिलिट गरेका हुन् ।आफ्नी श्रीमती चढेको महानगरपालिकाको गाडीलाई ट्राफिक प्रहरीले रोकेर केरकार गरेको झोकमा बालेनले फेसबुकमा उत्तेजक अभिव्यक्ति दिएका थिए । उनले अब आइन्दा महानगरको कुनै पनि गाडी सरकारले रोकेको खण्डमा ‘सिंहदरबारमै आगो लगाइदिने’ धम्की समेत दिएका थिए । सरकारलाई चोरको संज्ञा समेत दिएको स्टाटसले हंगामा मच्चिएको थियो ।बालेनले कुनै प्रतिक्रियाबिना आज चुपचाप स्टाटस डिलिट गरेका हुन् । उनले आफ्नो अभिव्यक्तिलाई लिएर क्षमायाचना भने गरेका छैनन् ।हिजो उनको सचिवालयले विज्ञप्ति जारी गर्दै महानगरको गाडी रोकिएको घटनाबारे प्रष्टीकरण दिएको थियो । तर, बालेनको स्टाटसबारे त्यसमा केही उल्लेख थिएन ।साभार  नेपाल प्रेस

12 comments
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रत्यक्ष दिस ७० निर्वाचन..

  काठमाण्डू  माघ २३ गते । काठमाण्डू। आगामे फागुन २१ गते होयवाला प्रतिनिधिसभा सदस्य निर्वाचन लेल प्रत्यक्ष दि..

5 घन्टा पहिले

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रत्यक्ष दिस ७० निर्वाचन..

  काठमाण्डू  माघ २३ गते । काठमाण्डू। आगामे फागुन २१ गते होयवाला प्रतिनिधिसभा सदस्य निर्वाचन लेल प्रत्यक्ष दि..

5 घन्टा पहिले

सिद्धार्थ दियालो, वीरगञ्जद्वारा ं वार्षिकोत्सवमा रक्तद..

वीरगञ्ज माघ २३ गते । सिद्धार्थ दियालो वीरगञ्जले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्ग..

8 घन्टा पहिले

ओम आरसीएस स्कुलमा फुड फेष्टिभल सम्पन्न

जनकपुरधाम माघ २३ गते । विद्यार्थीहरुलाई पढाईको साथै जीवन उपयोगी कामहरुका बारेमा समेत अनुभव सहितको जानकारीका ला..

8 घन्टा पहिले

असमानता विरुद्धको दिवसमा अवसरमा प्रभात फेरी सम्पन्न

जनकपुरधाम माघ १२ गते ।असमानता विरुद्धको दिवसका अपसरमा सोमबार जनकपुरधाममा प्रभात फेरी निकालिएको छ । असमानता विर..

11 दिन पहिले

ठाकुर, झा, कर्ण, पासमान राष्ट्रिय सभा सदस्यमा निर्वाचित

जनकपुरधाम माघ ११ । राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर ..

12 दिन पहिले

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रत्यक्ष दिस ७० निर्वाचन..

  काठमाण्डू  माघ २३ गते । काठमाण्डू। आगामे फागुन २१ गते होयवाला प्रतिनिधिसभा सदस्य निर्वाचन लेल प्रत्यक्ष दि..

5 घन्टा पहिले

ठाकुर, झा, कर्ण, पासमान राष्ट्रिय सभा सदस्यमा निर्वाचित

जनकपुरधाम माघ ११ । राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर ..

12 दिन पहिले

राष्ट्रिय मुक्ति पार्टीलाई ठुलो झटका धनुषाका अधिकांश न..

जनकपुरधाममाघ ११ । प्रतिनिधि सभाको निर्वाचनका समयमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीलाई धनुषा..

12 दिन पहिले

राष्ट्रिय सभा निर्वाचनमे मधेश सँ ३४१ गोटे केलनि मतदान , २..

  जनकपुरधाममाघ ११ । राष्ट्रिय सभा निर्वाचनमे मधेश प्रदेशमे ३४१ गोटे मतदान केने छथि। चार राष्ट्रिय सभा सदस्य पद ..

12 दिन पहिले

एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे

जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..

2 महीना पहिले

मधेश प्रदेश सभाक नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्र..

जनकपुरधाम पुस ७ गते ः मधेश प्रदेश सभाक नवनियुक्त सभामुख राम अशिष यादव पदभार ग्रहण केलैन अइछ । जनकपुरधामस्थित प्र..