नेकपा माओवादी केन्द्रको तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोट र वडा नम्बर २ झुलेमा वडा सम्मेलन सम्पन्न

5 वर्ष पहिले प्रकाशित

Smrititimes

दिपक बस्नेत
मंसिर ४, तामाकोशी ।
नेकपा माओवादी केन्द्रले तामाकोशी गाउँपालिका वडा नम्वर १ भिरकोट र वडा नम्बर २ झुलेमा वडा सम्मेलन सम्पन्न गरेको छ ।
नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश लेखा आयोग इन्चार्ज तथा मननिय विशाल खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले कुमार कार्कीको अध्यक्षतामा २९ सदस्यीय झुले वडा कमिटी गठन गरेको छ । यस्तै नेकपा माओवादी केन्द दोलखा जिल्ला प्रदेश क्षेत्र क का अध्यक्ष बासुदेव पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रले दुर्गा थापाको अध्यक्षतामा २९ सदस्यीय भिरकोट वडा कमिटी गठन गरेको बताइएको छ । आज भएको कार्यक्रममा नेकपा एमालेका पुर्व वडा कमिटी भिरकोटका अध्यक्ष केशव काफ्लेलगाएत पार्टी प्रवेस गर्नुभएको नेकपा माओवादी केन्द्र जिल्ला समुन्वय समिती दोलखाका सदस्य टंक बहादुर खाती उद्धवले जानकारी दिनुभयो । उहाँका अनुसार तामाकोशी गाउँपालिका वडा नम्बर दुई झुलेमा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य ओम बहादुर के.सी. लगाएत पार्टी प्रवेश गर्नुभएको छ ।  

12 comments
धनौजीमा विद्यार्थी भर्ना अभियान अन्तरगत घरदैलो गरियो

जनकपुरधाम बैसाख १६ गते । नयाँ शैक्षिक सत्र सुरु भएसँगै धनुषाको जनौजी गाउाँपालिकामा विद्यार्थी भर्ना अभियान अन्..

2 दिन पहिले

धनौजीमा विद्यार्थी भर्ना अभियान अन्तरगत घरदैलो गरियो

जनकपुरधाम बैसाख १६ गते । नयाँ शैक्षिक सत्र सुरु भएसँगै धनुषाको जनौजी गाउाँपालिकामा विद्यार्थी भर्ना अभियान अन्..

2 दिन पहिले

मटिहानीमा घरदैलो तथा विद्यार्थी भर्ना अभियान संचालन

जनकपुरधाम बैसाख १६ गते । महोत्तरीको मटिहानी नगरपालिकामा घरदैलो तथा विद्यार्थी भर्ना अभियान २०८३ सञ्चालन गरिएक..

3 दिन पहिले

सिरहामा ‘उज्ज्वल भविष्य’को शुभारम्भः किशोरकिशोरी र युव..

सिराहा,१२ बैशाख ।सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने लक्ष्यसहित ‘उ..

7 दिन पहिले

संस्थागत विद्यालयलाई विवरण बुझाउन जनकपुरधाम उपमहानगरप..

  जनकपुरधामबैसाख ४ गते जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै संस्थागत विद्यालय..

15 दिन पहिले

भंगहा नगरपालिकामा बाल अधिकार संरक्षण कार्यविधि मस्यौदा..

जनकपुरधाम चैत २६ गते । महोत्तरीको भंगहा नगरपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तरगत बुधबार बाल..

23 दिन पहिले

सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..

  जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..

2 महीना पहिले

मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..

फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..

2 महीना पहिले

जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..

  जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..

2 महीना पहिले

मनिष झाके पोस्टर विहीन प्रचार अभियान

  जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..

2 महीना पहिले

धनौजीमे एमाले आ जनमतके नेता कार्यकर्ता कांग्रेसमे प्रव..

जनकपुरधाम, ८ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ सँ प्रतिनिधि सभा सदस्य लेल बिमलेन्द्र निधि (नेपाली कांग्रेस) क उम..

2 महीना पहिले

परिवर्तन आ विकास लेल घण्टी पर मतदान करीः मनिष झा

  जनकपुरधाम, ६ फागुन । राष्ट्रिय सवतन्त्र पार्टीके प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ के उम्मेदवार मनिष झा परिवर्त..