ओलीको कटाक्ष- माओवादीहरु गायत्री मन्त्र जप्दैनन्, ओम्नी ओम्नी र यती यतीमात्रै भन्छन्

3 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं,भदौ २४ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले राष्ट्रिय उद्योगपतिलाई छानीछानी लखेटेको आरोप लगाएका छन् ।

 

एमाले निकट सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘त्यो मीनबहादुर गुरुङलाई किन समात्या ? किन कारबाही गर्‍या ? पाँचछ जनाले किनेको जमिन, उसले त धनीपुर्जा हेर्‍यो, भएका मान्छेसँग किन्यो त ? अनि सरकारी जमिनलाई आफ्नो बनाउन लाग्ने, लगाउने भ्रष्टाचार गर्ने त तिनीहरु हुन् नि !, ती ठूला कुरा गर्ने तर, सरकार अड्डामा गएर जग्गा किनेका मान्छेलाई कारबाही गर्ने ? मीनबहादुर गुरुङ सबै तिनीहरु बाँडेर खाउँ भनेर छाडेर हिँड्यो ? होइन त्यो कतातिर भारी बोकेर हिँड्ने गुरुङ, यत्रो भाटभटेनी चलाएर पुँजीपति हुने भनेर देखी सकेनन् ।’

 

यती होल्डिङ्सलाई खेद्नेहरु दलाल पूँजीवादीहरु भएको उनले टिप्पणी गरे ।

 

ओलीले भने, ‘सोलुको एउटा बच्चा भारी बोकेर हिँड्थ्यो त्यस्तो शेर्पाले यहाँ आएर हवाईजहाज पनि उडाको छ । पर्यटन, होटल पनि चलाएको छ । गर्न पाइन्छ भारी बोकेर हिँड्ने शेर्पाले ? अहिले माओवादीहरु गायत्री मन्त्र जप्दैनन्, ओम्नी ओम्नी, यती यती, भाटभटेनी भाटभटेनी, मीनबहादुर मीनबहादुर, गुरुङको छोरो भारी बोकेर आएको कसरी गरिखायो ? खान दिनु हुँदैनमात्रै भन्छन् ।’साभार : नेपाल प्रेस

12 comments
एकडारा–सम्सीमा बालबालिका र विपन्न परिवारलाई राहत तथा श..

  जनकपुरधाम, बैेसाख २८ गते ।महोत्तरीको एकडारा र सम्सी गाउँपालिकामा बालबालिका तथा विपन्न परिवारलाई लक्षित गर्द..

4 घन्टा पहिले

एकडारा–सम्सीमा बालबालिका र विपन्न परिवारलाई राहत तथा श..

  जनकपुरधाम, बैेसाख २८ गते ।महोत्तरीको एकडारा र सम्सी गाउँपालिकामा बालबालिका तथा विपन्न परिवारलाई लक्षित गर्द..

4 घन्टा पहिले

२ दिनक भीतर एसईईक परिणाम

  २७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) क परिणाम २ दिनक भीतर सार्वजनिक करब..

21 घन्टा पहिले

धनुषामा दुई बस ठोक्किँदा १७ जना घाइते

  जनकपुरधाम , वैशाख २७ — धनुषाको मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउन्ड नजिक पूर्व–पश्चिम लोकमार्गमा आइत..

22 घन्टा पहिले

जिल्ला प्रहरी कार्यालय धनुषा निःशुल्क आँखा शिविर सम्पन..

जनकपुरधाम बैसाख २७ गते । जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत न..

1 दिन पहिले

मधेशमा ‘यात्रा परियोजना’ ः अपाङ्गता भएका युवाको नेतृत्..

  जनकपुरधाम, बैशाख २६मधेश प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकारप्रति सचेत बनाउँदै उनीहरूको सामाजिक, आर..

2 दिन पहिले

सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..

  जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..

2 महीना पहिले

मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..

फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..

3 महीना पहिले

जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..

  जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..

3 महीना पहिले

मनिष झाके पोस्टर विहीन प्रचार अभियान

  जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..

3 महीना पहिले

धनौजीमे एमाले आ जनमतके नेता कार्यकर्ता कांग्रेसमे प्रव..

जनकपुरधाम, ८ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ सँ प्रतिनिधि सभा सदस्य लेल बिमलेन्द्र निधि (नेपाली कांग्रेस) क उम..

3 महीना पहिले

परिवर्तन आ विकास लेल घण्टी पर मतदान करीः मनिष झा

  जनकपुरधाम, ६ फागुन । राष्ट्रिय सवतन्त्र पार्टीके प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ के उम्मेदवार मनिष झा परिवर्त..

3 महीना पहिले

मधेशमा ‘यात्रा परियोजना’ ः अपाङ्गता भएका युवाको नेतृत्..

  जनकपुरधाम, बैशाख २६मधेश प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकारप्रति सचेत बनाउँदै उनीहरूको सामाजिक, आर..

२ दिनक भीतर एसईईक परिणाम

  २७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) क परिणाम २ दिनक भीतर सार्वजनिक करब..

तीनू सरकारी बैंकक अध्यक्ष सभ देलनि राजिनामा

  काठमाण्डौ, २४ बैशाख । नेपालक तीनू सरकारी बैंकक सञ्चालक समिति अध्यक्ष सभ अपन–अपन पदसँ राजिनामा दऽ देलनि अछि । ..

बोक्सी आरोपमा दलित महिलामाथि अमानवीय व्यवहार, ओरेकद्वा..

जनकपुरधाम, २४ बैशाख । रौतहटको कटहरिया नगरपालिका–९ की पूर्व दलित महिला वडा सदस्य अंकलिया देवी मुसहरमाथि बोक्सीक..