मधेस प्रदेश सांसद विन्दु कुमारी यादवको निधन

11 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, भदौ २६ गते । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेस प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो ।महोत्तरी घर भएकी उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । यादव समानुपातिक सांसद थिइन् ।साभार : रातोपाटी

12 comments
निःशुल्क ट्युसनले रविनको शिक्षामा पहुँच बढ्दै

बटुकनाथ झा जनकपुरधाम, असार २६ गते । धनुषा जिल्लाको बिदेह नगरपालिका ६ गिद्धाबेलापट्टीमा गैर सरकारी संस्था सामुदा..

15 दिन पहिले

निःशुल्क ट्युसनले रविनको शिक्षामा पहुँच बढ्दै

बटुकनाथ झा जनकपुरधाम, असार २६ गते । धनुषा जिल्लाको बिदेह नगरपालिका ६ गिद्धाबेलापट्टीमा गैर सरकारी संस्था सामुदा..

15 दिन पहिले

जनकपुरका होटेलमा खाद्य प्रबिधि कार्यालयको अनुगमन दु..

बटुकनाथ झा असार २५ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले यहाँका होटेलहरुको खाद्य स्वच्छता..

16 दिन पहिले

मधेशका मुख्यमन्त्रीद्वारा चार दलका छ मन्त्री बर्खास्त

जनकपुरधाम, असार २२ : मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले चार दलका छ मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । मुख्यम..

19 दिन पहिले

बाल श्रममा लागेकी ज्योतीको डाक्टर बन्ने सपना

बटुकनाथ झा असार २२ गते सानै उमेर देखि बाल श्रममा लागेकी धनुषाको विदेह नगरपालिका ६ गिद्धाकी ज्योती महरा डाक्टर बन..

19 दिन पहिले

संसदीय समिति बनाउने विषयमा प्रधानमन्त्री सकरात्मक रहेक..

काठमाडौं , वैशाख ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसल..

2 महीना पहिले

मधेशका मुख्यमन्त्रीद्वारा चार दलका छ मन्त्री बर्खास्त

जनकपुरधाम, असार २२ : मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले चार दलका छ मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । मुख्यम..

19 दिन पहिले

संसदीय समिति बनाउने विषयमा प्रधानमन्त्री सकरात्मक रहेक..

काठमाडौं , वैशाख ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसल..

2 महीना पहिले

शहीदहरूको सम्मानमा वार्षिक क्यालेन्डर लोकापर्ण कार्यक..

दिपेश मल्लिक  जनकपुरधाम, वैशाख २९ गते । शहीद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्र जनकपुरधामको आयोजनामा वार..

2 महीना पहिले

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अ..

काठमाडौं, वैशाख २९ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता ह..

2 महीना पहिले

प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे आमरण अनशन

काठमाडौं, वैशाख २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा माग्दै डा. गोविन्द केसीले आमरण अनशन थाले..

2 महीना पहिले

संसद्को गतिरोध खुलाउने काम सरकारको हातमा : काँग्रेस नेता..

जनकपुरधाम,वैशाख २९ गते । नेपाली काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले संसद्को ..

2 महीना पहिले